काठमाडौं । आज विशेष रुपले मन्त्रिएको डोरो बाँधेर र नयाँ जनै धारण गरेर आज जनैपूर्णिमा पर्व मनाईंदैछ। आजको दिन बिहान नुहाइधुवाइ गरी मान्यजन र गुरु पुरोहितबाट हातमा डोरो (रक्षाबन्धन) बाँध्ने र जनै लगाउने प्रचलन छ।
जनैपूणिर्माको दिन बिहानै चोखो माटो, खरानी, गोबर, जौ, तिल र कुश प्रयोग गरी स्नान गर्ने चलन छ। स्नान गरेपछि नयाँ जनै लगाउने गरिन्छ।
जनै पूर्णीमा मुक्तिनाथ शुक्लागण्डकी च्यवन धाम, शिव पञ्चायन मन्दिर झरौटामा जनै मन्तर्न उल्लेखनीय रुपमा भक्तजनहरु भएका थिए । आज तनहुँ लगायत देशभरीका विभिन्न धार्मीक स्थलमा भक्तजनको भीड लाग्नेको छ।