• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८० मंसिर १५
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट अन्य

नगरपाकिलाले जनस्तरबाट सुझाब संकलन गर्न शुरु

हरि खरेल हरि खरेल
June 21, 2023
- अन्य
A A
0
नगरपाकिलाले जनस्तरबाट सुझाब संकलन गर्न शुरु
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपाकिलाले आर्थिक बर्ष २०८०/८१ को बार्षिक बजेट¸नीति तथा कार्यक्रमका लागि जनस्तरबाट सुझाव संकलन कार्य सुरु गरेको छ ।

बिहीबार विहान राजनैतिक दल, नागरिक समाज लगाएत बौद्धिक व्यक्तित्वहरुको उपस्थितिमा सुझाव संकलन गरेको हो । जहाँ सहभागिले नगरले योजनाबद्ध ढङ्गले योजना छनौट गर्नु पर्ने बताए । उनिहरुक अनुसार नगरपालिकाले नगरको आवश्यकता पहिचान गरी प्राथमिकताका अनुसार बजेट बिनियोजन गर्ने नीति तय गर्नु पर्ने छ ।

कार्यक्रममा बोल्दै नगर प्रमुख कृष्णराज पण्डितले नगरपालिकाले अबको नगर सभा नागरिक सभाको रुपमा अगाडी लैजाने बताए । साथै सहभागिबाट आएको सुझाव नगरले व्यवहारीक रुपमा कार्यन्व्यन गर्दै अगाडी बढ्ने बताए ।

बुधबार दिउसो उद्योग बाणिज्य संघ, युवा क्लब, टोल बिकास, सामजिक संघ संस्था, मजदुर निर्माण ब्यबसायी संग सुझाब संकलन गर्ने भएको छ । त्यसैगरी बिहिबार बिहान बैक तथा बित्तिय संस्था, महिला, आदिबासी जनजाती, बालबालिका, जेष्ठनागरिक, दलित, अल्पसंख्यक, मुश्लिम संग र दिउसो कृषक, बन र खानेपानीका प्रतिनिधि संग छलफल गर्ने भएको छ ।

👉 अन्य सम्बन्धित खबरहरु

६ विश्वकीर्तिमान सहित मंगोलिया विरुद्ध नेपालको जित
अन्य

६ विश्वकीर्तिमान सहित मंगोलिया विरुद्ध नेपालको जित

September 27, 2023
अन्य

श्रीमानले श्रीमती बोक्ने दौडमा कुमारको जोडि प्रथम

September 19, 2023
विपिको जन्मजयन्तीमा विरामीलाई फलफूल वितरण
अन्य

विपिको जन्मजयन्तीमा विरामीलाई फलफूल वितरण

September 10, 2023
अन्य

आज विद्युतको भोल्टेज कम आउने

September 9, 2023
लियो क्लबद्धारा मन्दिरलाई ट्याङ्की हस्तान्तरण
अन्य

लियो क्लबद्धारा मन्दिरलाई ट्याङ्की हस्तान्तरण

September 5, 2023
आज जनैपूर्णिमा, गुरु पुरोहितबाट डोरो बाँध्ने र जनै लगाउने
अन्य

आज जनैपूर्णिमा, गुरु पुरोहितबाट डोरो बाँध्ने र जनै लगाउने

August 31, 2023

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय खबरहरु

सेती नदिमा पुरूषकाे शव फेला

मोटरसाईकल दुर्घटनामा परि शुक्लागण्डकीका एक व्यक्तिको निधन

November 24, 2023
देउसी भैलोबाट संकलित दान रकम विरामीलाई सहयोग

देउसी भैलोबाट संकलित दान रकम विरामीलाई सहयोग

November 21, 2023
हरेक हप्ता साेमबार शुक्लागण्डकीका बजार क्षेत्र  बन्द हुने

सोमबार शुक्लागण्डकीका बजार क्षेत्र बन्द हुने

November 25, 2023
खेतमा नै कुहिन थाले सयपत्री फूल

खेतमा नै कुहिन थाले सयपत्री फूल

November 21, 2023
ढोर फूलबारी शहिद अस्पतालमा भिडियो एक्सरे सेवा

ढोर फूलबारी शहिद अस्पतालमा भिडियो एक्सरे सेवा

November 22, 2023
हरिबोधिनी एकादशीमा पुलचोकमा ५ वटा फूल तारियो

हरिबोधिनी एकादशीमा पुलचोकमा ५ वटा फूल तारियो

November 24, 2023

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

कार्यकारी सम्पादक: हरि खरेल
सम्पर्क: 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • लैङ्गिक हिंसा विरूद्ध दुलेगौंडा अन्तरक्रिया
  • निमाविको लाइसेन्स परीक्षामा ९१ प्रतिशत भए फेल
  • बस दुर्घटना हुँदा दुईजनाको मृत्यु
  • प्रदेशस्तरीय वक्तृत्वकलामा पञ्चमुनीकी पुनम द्धितीय
  • मगर संघबाट नरबहादुरकाे उपचारका लागि ३५ हजार सहयाेग
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.