• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ जेष्ठ १७
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट खेलकुद

बर्ष उत्कृष्ट खेलाडीको मनोनयनमा तनहुँका कुँवर

हरि खरेल हरि खरेल
April 26, 2023
- खेलकुद
A A
0
बर्ष उत्कृष्ट खेलाडीको मनोनयनमा तनहुँका कुँवर
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । सातौ पोखरा स्पोर्ट्स अवार्डको चार विधाको मनोनयन सार्वजनिक भएको छ । जसमा बर्ष उत्कृष्ट पुरुष खेलाडीमा तनहुँका गंगाबहादुर कुँवर मनोनयनमा परेका छन् । उनि आर्चरी खेलाडी हुन् ।

नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा कुवरले ६ स्वर्णका लागि भएको खेलमा रिकर्भ मेन व्यक्तिगततर्फ गण्डकीका लागि स्वर्ण जिते । उक्त समयमा उनले पुलिसका तिलक पुनलाई ७–१ स्कोरले पराजित गरेका थिए । कुँवर आर्चरीको वरियतामा पहिलो स्थान थिए ।

बर्ष उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा क्रिकेटर करण केसी (बाग्लुङ) र टेनिस खेलाडी कास्कीका प्रदिप खड्का पनि मनोनयनमा रहेका छन् ।

सातौ पोखरा स्पोर्ट्स अवार्डमा बर्ष उत्कृष्ट महिला खेलाडी, उदयमान खेलाडी र बर्ष उत्कृष्ट प्रशिक्षकलाई पनि पुरस्कृत गरिने छ ।

👉 अन्य सम्बन्धित खबरहरु

एसइइ कप भलिबलको पहिलो दिन ११ खेल
खेलकुद

एसइइ कप भलिबलको पहिलो दिन ११ खेल

May 29, 2025
लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम
खेलकुद

लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

April 19, 2025
कोईरालाको ‘अमरगाथा’ पुस्तक विमोचन
खेलकुद

जरेबर मेलामा भलिबल प्रतियोगिता हुने

March 30, 2025
गाेरखा जेसीज फुटसलकाे उपाधि शुक्लागण्डकीलाई
खेलकुद

गाेरखा जेसीज फुटसलकाे उपाधि शुक्लागण्डकीलाई

March 15, 2025
शुक्लामा खेलाडी सम्मानित
खेलकुद

शुक्लामा खेलाडी सम्मानित

February 17, 2025
शुक्लागण्डकीलाई जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि
खेलकुद

शुक्लागण्डकीलाई जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि

February 16, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

May 15, 2025
निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025
सायानकाे उपचारमा माउन्टका विद्यार्थीकाे सहयोग

सायानकाे उपचारमा माउन्टका विद्यार्थीकाे सहयोग

May 26, 2025

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
एसइइ कप भलिबलको पहिलो दिन ११ खेल

एसइइ कप भलिबलको पहिलो दिन ११ खेल

May 29, 2025
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • सर्वोच्चले निजी विद्यालयका विद्यार्थीलाई नेपाली बोल्न नरोक्न आदेश
  • पर्यटन प्रबर्द्धनका लागि भिडियो कार्यशाला सुरू
  • एसइइ कप भलिबलको पहिलो दिन ११ खेल
  • विद्यालयमा नेपाली भाषा प्रयोगमा रोक लगाउने कार्यविरुद्ध सर्वोच्चमा रिट दर्ता
  • दुलेगौंडामा मनाइयो इच्छुक स्मृति दिवस
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.