• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८० जेष्ठ २६
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट अन्य

जि.पि.मा श्वासप्रश्वास सम्बन्धी उपचार सेवा प्रारम्भ

हरि खरेल हरि खरेल
March 22, 2023
- अन्य
A A
0
जि.पि.मा श्वासप्रश्वास सम्बन्धी उपचार सेवा प्रारम्भ
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । जिपि कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, बेलचौतारामा विशेषज्ञ डाक्टरबाट श्वासप्रश्वास सम्बन्धी उपचार सेवा प्रारम्भ भएको छ ।

नेपाली राजनीतिका शिखरपुरुष तथा पूर्व प्रधानमन्त्री स्वर्गिय गिरीजाप्रसाद कोइरालाको तेह्रौँ स्मृति दिवसको अवसर पारेर विशेषज्ञ डाक्टरबाट श्वासप्रश्वास सम्बन्धी उपचार सेवा प्रारम्भ गरिएको हो । मंगलबार बोडका सदस्य शेषमणि आचार्यको श्वासप्रश्वासको परिक्षण गरी सेवाको शुभारम्भ गरिएको केन्द्रका कार्यकारी निर्देशक राम कुमार श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार अस्पतालमा श्वास प्रश्वास विशेषज्ञ चिकित्सक डा.शैलेश गुरुङद्धारा विरामीको उपचार गरिने भएको छ । जर्नल मेडिसिन लगायतका सेवा प्रदान गर्दै आइरहेको अस्पतालले १२ बर्षपछि श्वासप्रश्वास विशेषज्ञ डाक्टर शैलेश गुरुङको नेतृत्वमा सेवा सुरु गरेको हो ।

👉 अन्य सम्बन्धित खबरहरु

ठगि आरोपमा बेलचौताराकी सितादेवी पक्राउ
अन्य

ठगी आरोपमा बेलचौताराकी सितादेवी पक्राउ

May 31, 2023
शहीदकृष्ण मा वि रेडक्रस सर्कलद्धार गौं संरक्षण सहयोग
अन्य

शहीदकृष्ण मा वि रेडक्रस सर्कलद्धार गौं संरक्षण सहयोग

May 27, 2023
कामीरिता २७ औं पटक सगरमाथा शिखरमा
अन्य

कामीरिता २८ औं पटक सगरमाथाको चुचुरोमा

May 23, 2023
तनहुँमा भालुको आक्रमणबाट एक व्यक्ति घाईते
अन्य

तनहुँमा भालुको आक्रमणबाट एक व्यक्ति घाईते

May 18, 2023
जेठ १८ गतेदेखि कक्षा १२ को परीक्षा
अन्य

कक्षा १२ को वार्षिक परीक्षा सुरु

May 9, 2023
नेपाली नागरिकता लिने १२ भारतीय नागरिक पक्राउ
अन्य

नेपाली नागरिकता लिने १२ भारतीय नागरिक पक्राउ

May 7, 2023

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Service Delivery Operation Center Shuklagandaki
Service Delivery Operation Center Process Shuklagandaki
GP Koirala Rastriya Swasprashwas Upachar Kendra

लोकप्रिय खबरहरु

जनकल्याणमा शिक्षकले पिटेर विद्यार्थी घाईते

जनकल्याणमा शिक्षकले पिटेर विद्यार्थी घाईते

May 14, 2023
ठगि आरोपमा बेलचौताराकी सितादेवी पक्राउ

ठगी आरोपमा बेलचौताराकी सितादेवी पक्राउ

May 31, 2023
मृगौला पिडित गुरुङद्धारा उपचारको लागि सहयोग अपिल

मृगौला पिडित गुरुङद्धारा उपचारको लागि सहयोग अपिल

June 5, 2023
शुक्लागण्डकी मोटरसाईकल संघको अध्यक्षमा प्रधान

शुक्लागण्डकी मोटरसाईकल संघको अध्यक्षमा प्रधान

June 5, 2023
युवा अभियानद्धारा जीपिमा छड्के जाँच

युवा अभियानद्धारा जीपिमा छड्के जाँच

May 14, 2023
लोक संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउदै तनहुँका शरद

लोक संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउदै तनहुँका शरद

June 7, 2023

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

कार्यकारी सम्पादक: हरि खरेल
सम्पर्क: 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • लागू औषध सहित एक युवक प्रकाउ
  • लोक संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउदै तनहुँका शरद
  • गोल्डेन गेट ईन्स्टिच्युटद्धारा खैरेनीटारमा सरसफाई
  • शुक्लागण्डकीलाई पूर्ण खेप पालिका घोषणा
  • शुक्लागण्डकी मोटरसाईकल संघको अध्यक्षमा प्रधान
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.