• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ भाद्र २६
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home अन्य

नियम विपरीत निर्णयलाई नगरपालिकाद्धारा सहि ठहर

हरि खरेल by हरि खरेल
February 24, 2023
in अन्य
A A
0
Share on FacebookShare on TwitterEmail this

चौथो संस्करणको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि विरुद्धमा परेको उजुरी उपर शुक्लागण्डकी नगरपालिकाले निर्णय गरेको छ । जहाँ नियम मिचेर गरेको निर्णयलाई पनि नगरपालिकाले ग¥र्यो सहि ठहर गरेको देखिन्छ । तर नगरपालिकाले कारण भने स्पष्ट रुपमा उल्लेख गरेको देखिदैन् ।

दुलेगौंडा । माघ २० गतेदेखि २२ गतेसम्म तालवेसी माध्यमिक विद्यालयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भएको थियो । तालबेसीले ८ स्वर्ण, ७ रजत र ४ कास्य पदक सहित रनिङ शिल्डको उपाधि हात पा¥र्यो । तर, खैरेनी माध्यमिक विद्यालयले पञ्चमुनी र तालबेसी माध्यमिक विद्यालयको मिलिमतोमा खैरेनीलाई उपाधि चुम्नबाट हराईएको दाबि गर्दै आईरह्यो । जसको विरुद्धमा खैरेनीले माघ २६ गते नगरपालिकामा उजुरी दियो । ‘राष्ट्रिपति रनिङ शिल्ड सञ्चालन निर्देशिका २०७६ को अनुसुचि १६ को उपदफा २ बमोजिम खेल सक्किएको आधा घण्टाभित्र उजुरी दिनुपर्नेमा आयोजक विद्यालय तालवेशीका उजुरी कर्ता मञ्जु सुवेदीले २१ गतेको खेलको उजुरी २२ गते दिएको’ बताईएको छ । आयोजक विद्यालयले आफैले नियमभन्दा पछि उजुरी गर्ने र उक्त उजुरीमा आफैले न्याय गरेको विषयलाई उठान गर्दै खैरेनीले उजुरी दिएको थियो ।

उजुरी परेको १४ दिनपछि नगरपालिकाले निर्णय गरेको छ । नियम मिचेर गरेको निर्णयलाई पनि नगरपालिकाले सहि ठहर गरेको छ । तर कसरी सहि भयो भनेर नगरपालिकाले कारण भने स्पष्ट रुपमा उल्लेख गरेको छैन् । साथै पञ्चमुनीदेव माध्यमिक विद्यालयले नियम परिधि बाहीरको खेलाडी खेलाईएको भन्दै विद्यालयलाई दोषि ठहर गरेको छ । साथै आगामी दिनमा यस्तो गल्ती नगर्न सचेत गराईएको नगरपालिकाका शिक्ष विकास तथा खेलकुद शाखाका प्रमुख नवराज चापागाईले बताए ।

प्रतियोगितामा खैरेनी माध्यमिक विद्यालयले ८ स्वर्ण, ६ रजत र ५ कास्य पदक सहित द्धितीय भएको थियो भने पञ्चमुनीदेवले ५ स्वर्ण, ५ रजत र ३ कास्य पदक सहित तृतीय स्थानमा परेको छ ।

👉 अन्य सम्बन्धित खबरहरु

जनताको कुरा सुन्न शुक्लागण्डकीमा जनसंवाद
अन्य

जनताको कुरा सुन्न शुक्लागण्डकीमा जनसंवाद

April 15, 2026
अन्य

पत्रकार खरेल सहित शुक्लागण्डकी एम एमको सम्मान

December 22, 2025
सार्वजनीक सुनुवाई सम्पन्न
अन्य

सार्वजनीक सुनुवाई सम्पन्न

November 20, 2025
रिसेडमा नयाँ नेतृत्व चयन
अन्य

रिसेडमा नयाँ नेतृत्व चयन

April 19, 2025
सरस्वती जुनियर कप सुरू
अन्य

सरस्वती जुनियर कप सुरू

January 29, 2025
अन्य

विकले ग्रहण गरे जेसिज बर्ष २०२५ को पदभार

January 4, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

कुश्मावतीको भवन हस्तानतरण

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
किन आवश्यक छ कुशे औँशी?

किन आवश्यक छ कुशे औँशी?

September 10, 2026
राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
धादिङको बस दुर्घटना शुक्लाका ३ जनाको मृत्यु, ३ घाइते

धादिङको बस दुर्घटनामा शुक्लाका ३ जनाको मृत्यु

February 23, 2026
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • किन आवश्यक छ कुशे औँशी?
  • राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
  • कुश्मावतीको भवन हस्तानतरण
  • क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
  • वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.