• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८० जेष्ठ २२
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट खेलकुद

महिला बास्केटबलमा आर्मीलाई स्वर्ण

हरि खरेल हरि खरेल
October 19, 2022
- खेलकुद
A A
0
महिला बास्केटबलमा आर्मीलाई स्वर्ण
Share on FacebookShare on TwitterEmail this

तनहुँ । नवाैं राष्ट्रिय खेलकुद अन्तर्गत तनहुँ जिल्लामा भएको महिला बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मीले स्वर्ण पदक हात पारेको छ । बुधबार भएको फाइनल खेलमा त्रिभुवन आर्मीले वाग्मती प्रदेशलाइ ४५-३० काे अन्तरमा पराजित गरेकाे थियाे । याे संगै वाग्मती प्रदेशले रजत पदक हात पारेको छ ।

प्रतियोगिताकाे पहिलो र दाेस्राे चरणमा त्रिभुवन आर्मीले १०-८ र १४-७ काे अन्तर कायम गरेको थियाे । तेस्रो चरणमा भने वाग्मतीले उत्कृष्ट खेल प्रदर्शन गरि १२-८ काे अन्तर बनायो । अन्तिम चरणमा वाग्मतीकाे कमजोर खेल प्रदर्शनकाे फाइदा उठाउदै आर्मीले १३-३ काे फराकिलो अन्तर बनायाे ।

आर्मीकाे जितमा प्रतीक्षा मगरले ११ अंक जाेडेकी थिइन ।

सेमिफाइनल खेलमा वाग्मती प्रदेशले सुदुरपश्चिम प्रदेशलाई र आर्मीले गण्डकी प्रदेशलाई पराजित गर्दै फाइनलकाे यात्रा तय थियाे।

यसै गरि थ्री बाइ थ्री महिला बास्केटबलमा एपीएफले स्वर्ग पदक हात पारेको छ भने त्रिभुवन आर्मीले रजत पदक हात पारेको छ ।

👉 अन्य सम्बन्धित खबरहरु

उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो
खेलकुद

उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो

May 28, 2023
बर्ष उत्कृष्ट महिला खेलाडीमा सावित्रा
खेलकुद

बर्ष उत्कृष्ट महिला खेलाडीमा सावित्रा

May 6, 2023
क्रिकेटर करण बने बर्ष उत्कृष्ट पुरूष खेलाडी
खेलकुद

क्रिकेटर करण बने बर्ष उत्कृष्ट पुरूष खेलाडी

May 6, 2023
आर्चरीका किशोर बने बर्ष उत्कृष्ट प्रशिक्षक
खेलकुद

आर्चरीका किशोर बने बर्ष उत्कृष्ट प्रशिक्षक

May 6, 2023
उत्कृष्ट खेल पत्रकारबाट तिमिल्सिना पुरस्कृत
खेलकुद

उत्कृष्ट खेल पत्रकारबाट तिमिल्सिना पुरस्कृत

May 6, 2023
बर्ष उदयमान खेलाडीमा क्रिकेटर सुबास
खेलकुद

बर्ष उदयमान खेलाडीमा क्रिकेटर सुबास

May 6, 2023

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Service Delivery Operation Center Shuklagandaki
Service Delivery Operation Center Process Shuklagandaki
GP Koirala Rastriya Swasprashwas Upachar Kendra

लोकप्रिय खबरहरु

जनकल्याणमा शिक्षकले पिटेर विद्यार्थी घाईते

जनकल्याणमा शिक्षकले पिटेर विद्यार्थी घाईते

May 14, 2023
ठगि आरोपमा बेलचौताराकी सितादेवी पक्राउ

ठगी आरोपमा बेलचौताराकी सितादेवी पक्राउ

May 31, 2023
मृगौला पिडित गुरुङद्धारा उपचारको लागि सहयोग अपिल

मृगौला पिडित गुरुङद्धारा उपचारको लागि सहयोग अपिल

June 5, 2023
युवा अभियानद्धारा जीपिमा छड्के जाँच

युवा अभियानद्धारा जीपिमा छड्के जाँच

May 14, 2023
शुक्लागण्डकी मोटरसाईकल संघको अध्यक्षमा प्रधान

शुक्लागण्डकी मोटरसाईकल संघको अध्यक्षमा प्रधान

June 5, 2023
शहीदको मुखमा माक्स !

शहीदको मुखमा माक्स !

May 11, 2023

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

कार्यकारी सम्पादक: हरि खरेल
सम्पर्क: 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लागण्डकी मोटरसाईकल संघको अध्यक्षमा प्रधान
  • आज विश्व वातावरण दिवस
  • छुवाछुत अन्त्यका लागि दुलेगौंडामा रक्तदान
  • मृगौला पिडित गुरुङद्धारा उपचारको लागि सहयोग अपिल
  • प्रधानमन्त्री दाहाल भ्रमणका लागि भारत प्रस्थान
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.