• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८० जेष्ठ २६
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट खेलकुद

गण्डकीलाई महिला बास्केटबलकाे कास्य पदक

हरि खरेल हरि खरेल
October 19, 2022
- खेलकुद
A A
0
गण्डकीलाई महिला बास्केटबलकाे कास्य पदक
Share on FacebookShare on TwitterEmail this

तनहुँ  । नवाैं राष्ट्रिय खेलकुद अन्तर्गत तनहुँ जिल्लामा भएको महिला बास्केटबल प्रतियोगितामा गण्डकी प्रदेशले कास्य पदक हात पारेको छ । बुधबार भएको खेलमा गण्डकीले सुदुरपश्चिम प्रदेशलाई ४६-२४ अंककाे अन्तरमा कास्य पदक हात पारेको हाे ।

प्रतियोगिताकाे पहिलो चरणमा गण्डकी प्रदेशले १६-९ काे अन्तर कायम गरेको थियाे । यसै गरि गण्डकी प्रदेशले दाेस्राे, तेस्रो र चाैथाे चरणमा क्रमश: १०-४, १२-७ र ८-४ काे अन्तर बनाउदै जित हासिल गरेको हाे ।

गण्डकी प्रदेशलाई कास्य पदक दिलाउन गण्डकीकि सिमा गर्बुजाले १९ अंक जाेडेकी थिइन् ।

मंगलबार भएको सेमिफाइनल खेलमा गण्डकी प्रदेश त्रिभुवन आर्मीसंग पराजित भएको थियाे भने सुदुरपश्चिम प्रदेश वाग्मती प्रदेशसंग पराजित भएको थियाे ।

👉 अन्य सम्बन्धित खबरहरु

उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो
खेलकुद

उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो

May 28, 2023
बर्ष उत्कृष्ट महिला खेलाडीमा सावित्रा
खेलकुद

बर्ष उत्कृष्ट महिला खेलाडीमा सावित्रा

May 6, 2023
क्रिकेटर करण बने बर्ष उत्कृष्ट पुरूष खेलाडी
खेलकुद

क्रिकेटर करण बने बर्ष उत्कृष्ट पुरूष खेलाडी

May 6, 2023
आर्चरीका किशोर बने बर्ष उत्कृष्ट प्रशिक्षक
खेलकुद

आर्चरीका किशोर बने बर्ष उत्कृष्ट प्रशिक्षक

May 6, 2023
उत्कृष्ट खेल पत्रकारबाट तिमिल्सिना पुरस्कृत
खेलकुद

उत्कृष्ट खेल पत्रकारबाट तिमिल्सिना पुरस्कृत

May 6, 2023
बर्ष उदयमान खेलाडीमा क्रिकेटर सुबास
खेलकुद

बर्ष उदयमान खेलाडीमा क्रिकेटर सुबास

May 6, 2023

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Service Delivery Operation Center Shuklagandaki
Service Delivery Operation Center Process Shuklagandaki
GP Koirala Rastriya Swasprashwas Upachar Kendra

लोकप्रिय खबरहरु

जनकल्याणमा शिक्षकले पिटेर विद्यार्थी घाईते

जनकल्याणमा शिक्षकले पिटेर विद्यार्थी घाईते

May 14, 2023
ठगि आरोपमा बेलचौताराकी सितादेवी पक्राउ

ठगी आरोपमा बेलचौताराकी सितादेवी पक्राउ

May 31, 2023
मृगौला पिडित गुरुङद्धारा उपचारको लागि सहयोग अपिल

मृगौला पिडित गुरुङद्धारा उपचारको लागि सहयोग अपिल

June 5, 2023
शुक्लागण्डकी मोटरसाईकल संघको अध्यक्षमा प्रधान

शुक्लागण्डकी मोटरसाईकल संघको अध्यक्षमा प्रधान

June 5, 2023
युवा अभियानद्धारा जीपिमा छड्के जाँच

युवा अभियानद्धारा जीपिमा छड्के जाँच

May 14, 2023
लोक संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउदै तनहुँका शरद

लोक संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउदै तनहुँका शरद

June 7, 2023

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

कार्यकारी सम्पादक: हरि खरेल
सम्पर्क: 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • लागू औषध सहित एक युवक प्रकाउ
  • लोक संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउदै तनहुँका शरद
  • गोल्डेन गेट ईन्स्टिच्युटद्धारा खैरेनीटारमा सरसफाई
  • शुक्लागण्डकीलाई पूर्ण खेप पालिका घोषणा
  • शुक्लागण्डकी मोटरसाईकल संघको अध्यक्षमा प्रधान
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.