• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०७९ चैत्र १२
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट खेलकुद

बागलुङले जित्यो प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि

हरि खरेल हरि खरेल
July 9, 2022
- खेलकुद
A A
0
बागलुङले जित्यो प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि
Share on FacebookShare on TwitterEmail this

पोखरा । बागलुङ जिल्लाले राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शुक्रबार सम्पन्न प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्ड २०७८ को उपाधि बागलुङले जितेको हो । बागलुङले समग्रमा १० स्वर्ण, १३ रजत र ४ कास्यपदक सहित रनिङ शिल्ड हत पार्दा नवलपुरले ९ स्वर्ण, ६ रजतका साथ दोस्रो तथा स्याङजा ६ स्वर्ण २ रजत र २ कास्य पदक सहित तेश्रो स्थान प्राप्त गर्न सफल भएका छन् ।

उपाधि सहित बागलुङले रनिङ शिल्ड सहित नगद ३० हजार, दोस्रो हुने नवलपुरले नगद २० हजार र तेस्रो स्थान प्राप्त गरेको स्याङजाले नगद १० हजार प्राप्त गरेका छन् । असार २३ गतेबाट पोखरा रंगशालामा सञ्चालन भएको प्रतियोगितामा बागलुङले उशुमा ३ स्वर्ण र २ रजत, कराँतेमा १ स्वर्ण, २ रजत र २ कास्य, तेक्वान्दोमा ३ स्वर्ण र ३ रजत, एथलेटिक्समा २ स्वर्ण ४ रजत १ कास्य, भलिबल छात्र तर्फ एक कास्य कव्वडी छात्रतर्फ एक स्वर्ण पदक हात पारेको छ ।

त्यस्तै प्रतियोगितामा समग्रमा दोस्रो हुन सफल नवलपुरले भने एथलेटिक्स खेलतर्फ ९ स्वर्ण ४ रजत र ५ कास्य पदक जितेर सनसनी मच्चाएको छ । नवलपुरले कराँतेमा १ रजत हात पार्दा तेक्वान्दोमा १ रजत र १ कास्य तथा कब्बडी छात्रातर्फ १ कास्य पदक प्राप्त गरेको छ ।

त्यस्तै तेस्रो स्थान प्राप्त गरेको स्याङजाले एथलेटिक्समा ५ स्वर्ण, २ रजत र १ कास्य, कराँतेमा १ कास्य तथा भलिबल छात्ररछात्रा तर्फ १÷१ स्वर्ण प्राप्त गर्न सफल भएको छ । प्रतियोगितामा विजेता टिम तथा खेलाडीहरुलाई गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ, प्रदेश निति तथा योजना आयोगका सदस्य डा।सुवास अधिकारी, प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ, सदस्य सचिव तेज बहादुर गुरुङ, भूतपुर्व खेलाडी मञ्चका अध्यक्ष हरि प्रसाद पराजुली, अग्रज खेलाडी खड्ग बहादुर रानाभाट लगायतले ट्रफी, मेडल, नगद र प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतियोगिताबाट राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्डका लागि विभिन्न ६ खेलका १ सय ११ जना खेलाडी छनौट गरिएको छ । उनीहरुलाई दुई दिन सम्म पोखरामा बन्द प्रशिक्षणमा राखिने उनीहरु यहि असार २७ गते काठमाडौं प्रस्थान गर्ने कार्यक्रम रहेको सदस्य सचिव गुरुङले जानकारी दिए । राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही असार २८ देखि ३० गते सम्म काठमाडौमा सञ्चालन हुनेछ ।

👉 अन्य सम्बन्धित खबरहरु

बडी बिल्डिंग प्रतियोगितामा गुरुङ र राई पुरस्कृत
खेलकुद

बडी बिल्डिंग प्रतियोगितामा गुरुङ र राई पुरस्कृत

March 26, 2023
वडास्तरीय भलिबल प्रतियोगिता सुरु
खेलकुद

टपरगाउँमा भलिबल प्रतियोगिता हुने

March 22, 2023
जिल्लास्तरीय तेक्वाण्डोमा शुक्लागण्डकी तृतीय
खेलकुद

जिल्लास्तरीय तेक्वाण्डोमा शुक्लागण्डकी तृतीय

March 19, 2023
पालिकास्तरीय भलिबल : बुलिङ्गटार र गल्कोटको विजय सुरुवात
खेलकुद

पालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि बाैदिकालिलाई

March 13, 2023
व्याटमिन्टन प्रतियोगितामा भुजेल र लामाको जोडी प्रथम
खेलकुद

व्याटमिन्टन प्रतियोगितामा भुजेल र लामाको जोडी प्रथम

March 13, 2023
पालिकास्तरीय भलिबल : बुलिङ्गटार र गल्कोटको विजय सुरुवात
खेलकुद

पालिकास्तरीय भलिबल : बुलिङ्गटार र गल्कोटको विजय सुरुवात

March 11, 2023

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Service Delivery Operation Center Shuklagandaki
Service Delivery Operation Center Process Shuklagandaki
GP Koirala Rastriya Swasprashwas Upachar Kendra

लोकप्रिय खबरहरु

विद्यार्थीले लगाए क्याम्पसमा ताला

विद्यार्थीले लगाए क्याम्पसमा ताला

March 9, 2023
वस्ती जोगाउन स्थानीय गरे श्रमदान

वस्ती जोगाउन स्थानीय गरे श्रमदान

March 25, 2023
शुक्लागण्डकी महोत्सव : लोक गायन प्रतियोगितामा मन्दिरा प्रथम

शुक्लागण्डकी महोत्सव : लोक गायन प्रतियोगितामा मन्दिरा प्रथम

March 13, 2023
शुक्लागण्डकी महोत्सव : नृत्य प्रतियोगितामा सुदिप प्रथम

शुक्लागण्डकी महोत्सव : नृत्य प्रतियोगितामा सुदिप प्रथम

March 13, 2023
खैरेनीटारमा आजदेखि पाँचौं लखन थापा स्मृति कप सुरू

खैरेनीटारमा आजदेखि पाँचौं लखन थापा स्मृति कप सुरू

February 25, 2023
पालिकास्तरीय भलिबल : बुलिङ्गटार र गल्कोटको विजय सुरुवात

पालिकास्तरीय भलिबल : बुलिङ्गटार र गल्कोटको विजय सुरुवात

March 11, 2023

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

कार्यकारी सम्पादक: हरि खरेल
सम्पर्क: 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • लायन्स क्लब अफ तनहुँ खैरेनीटारको अध्यक्षमा प्रमोद
  • बडी बिल्डिंग प्रतियोगितामा गुरुङ र राई पुरस्कृत
  • लायन्स क्लब अफ शुक्लागण्डकीकाे अध्यक्षमा खुमबहादुर
  • वस्ती जोगाउन स्थानीय गरे श्रमदान
  • गण्डकी सरकारको समर्थन फिर्ता लिँदै माओवादी
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

Go to mobile version