• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८० आश्विन ६
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट साहित्य

वरिष्ठ गायिका लता मंगेसकरको निधन

हरि खरेल हरि खरेल
February 6, 2022
- साहित्य
A A
0
वरिष्ठ गायिका लता मंगेसकरको निधन
Share on FacebookShare on TwitterEmail this

काठमाण्डौ – भारतकी वरिष्ठ गायिका लता मंगेसकरको ९२ वर्षको उमेरमा निधन भएको छ । आइतबार सरस्वती पूजाकै दिन ‘मल्टी अर्गान फेलर’का कारण मंगेसकरको निधन भएको छ ।

लता मंगेसकरले १३ वर्षको उमेरदेखि गीत गाउन थालेकी थिईन । उनले ३० हजार भन्दा धेरै गीत गाईसकेकी छिन् । उनले भारतीय मात्र नभएर नेपालीलगायत अन्य धेरै भाषामा स्वर दिएकी छिन् । मंगेसकरले बाचुन्जेलीलाई, आकाशमा तिरमिर तारा, जुन बाटोमा लगायत धेरै नेपाली गीतमा स्वर दिनु भएको छ । एजेन्सी

👉 अन्य सम्बन्धित खबरहरु

कविता: गुनासो
अन्य

कविता: गुनासो

July 26, 2023
साहित्य

कविता प्रतियोगितामा बेबिसा प्रथम

May 13, 2023
शुक्ला साहित्य सङ्गममा आचार्य
साहित्य

शुक्ला साहित्य सङ्गममा आचार्य

December 31, 2022
केशब घिमिरेले लिएर आए मेयरको सालो
साहित्य

केशब घिमिरेले लिएर आए मेयरको सालो

August 1, 2022
लाहुरेको ‘बिरामी‘ र्‍याप गीत सार्वजनिक
साहित्य

लाहुरेको ‘बिरामी‘ र्‍याप गीत सार्वजनिक

July 5, 2022
गाउँमै लुकेको दुर्गाबहादुरको आवाज
अन्य

गाउँमै लुकेको दुर्गाबहादुरको आवाज

June 20, 2022

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय खबरहरु

विद्यार्थीले उमेर, नाम र जात सच्याउन पाउने

विद्यार्थीले उमेर, नाम र जात सच्याउन पाउने

August 24, 2023
ईप्रका बेलचाैतारकाे प्रमुखमा सुवेदी

ईप्रका बेलचाैतारकाे प्रमुखमा सुवेदी

August 23, 2023
शुक्लागण्डकीका प्रमुख प्रशाशकीय अधिकृत न्यौपानको सरुवा

शुक्लागण्डकीका प्रमुख प्रशाशकीय अधिकृत न्यौपानको सरुवा

August 26, 2023
जवरजस्ती करणी मुद्धाका फरार प्रतिवादी पक्राउ

शुक्लागण्डकीमा गाई काटेर भागवण्डा गरेका ३ व्यक्ति पक्राउ

August 26, 2023
तनहुँमा जग्गा अधिग्रहणको क्षतिपूर्ति दाबी गर्न एमसीए नेपालको आग्रह

तनहुँमा जग्गा अधिग्रहणको क्षतिपूर्ति दाबी गर्न एमसीए नेपालको आग्रह

August 29, 2023
ढाेरफिर्दीमा श्रीमानले श्रीमती बाेक्ने दाैड हुने

ढाेरफिर्दीमा श्रीमानले श्रीमती बाेक्ने दाैड हुने

September 12, 2023

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

कार्यकारी सम्पादक: हरि खरेल
सम्पर्क: 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लागण्डकी भेटेरीनरी अस्पताल भवनको उद्घाटन
  • शिक्षक सरकार बार्ता सफल, आन्दोलन फिर्ता
  • शुक्लागण्डकी भेट अस्पतालको उद्घाटन शुक्रबार
  • साँखेमा निशुल्क दन्त शिविर
  • आन्दोलनको बहानाम स्कुल बन्द गरे कारवाही हुने
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.