• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८० जेष्ठ २६
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट अन्य

उद्यमी श्रीमाय गुरुङले जन्म दिनमा गरिन सहयोग

सम्पादक सम्पादक
November 26, 2021
- अन्य
A A
0
उद्यमी श्रीमाय गुरुङले जन्म दिनमा गरिन सहयोग
Share on FacebookShare on TwitterEmail this

 

आफ्नो जन्म दिनलाई फरक तरिकाले मनाउने क्रममा  दुलेगौंडा निवासी महिला उद्यमी श्रीमाया गुरुङले    जन्म दिनको दिन  शारिरिक अपाङ्गता भएकी दुर्गामाया विकलाई आर्थिक सहयोग गरेकी छिन् ।

उद्यमी  गुरुङले   शुक्रबार आफ्नो ४९ औं जन्मदिनको अवसरमा दुबै खुट्टा गुमाएकी शुक्लागण्डकी–३, बेसारेगौंडा निवासी ४१ वर्षिय विकलाई न्यानो कपडासहित नगद १० हजार ५ सय रुपैया प्रदान गरेकी हुन् । वि.क.को २०६१ सालमा रुखको घाँस काट्ने क्रममा लडेर मेरुदण्ड भाँचिएको हो । रिसेडको  आर्थिक सहयोगमा उपचार गर्ने क्रममा उनको दुबै खुट्टा काट्नु परेको थियो ।

दुर्घटनामा उनको पीसाब थैली समेत फुटेकाले पायपमार्फत पिसाबको निकास हुदै आएको छ । नियमित रुपमा औषधी सेवन गर्दै आएकी वि.क.को मासिक करिव ३ हजार रुपैया औषधीमा खर्च हुने गरेको छ । ३/३ महिनामा पोखरास्थित हरियोखर्क अस्पतालमा नियमित रुपमा उपचार गराइरहेको विकले बताईन् । हाल उनका छोराले स्याहार सुसार गर्दै आएका छन् । उनी ह्वील चियरमा समेत लामो समय बस्न सक्दिनन् ।

दुलेगौंडाको केन्द्रमा रहेको   गुरुङ स्टोर्सको  संचालक गुरुङले  यसअघि जन्मदिनमा पनि विभिन्न वृद्धाश्रममा गएर सहयोग गर्दै आएकी छिन् । उनले जन्मदिनमा घरमै आएर सहयोग गरेकोमा सहयोगदातालाई धन्यवाद दिईन् । जन्म दिनमा फजुल खर्च मात्र गर्नु भन्दा    पिडामा रहेका मानिसहरुलाई सहयोग गर्नु उचित ठानेर सहयोग गरेको उनले बताईन ।

👉 अन्य सम्बन्धित खबरहरु

ठगि आरोपमा बेलचौताराकी सितादेवी पक्राउ
अन्य

ठगी आरोपमा बेलचौताराकी सितादेवी पक्राउ

May 31, 2023
शहीदकृष्ण मा वि रेडक्रस सर्कलद्धार गौं संरक्षण सहयोग
अन्य

शहीदकृष्ण मा वि रेडक्रस सर्कलद्धार गौं संरक्षण सहयोग

May 27, 2023
कामीरिता २७ औं पटक सगरमाथा शिखरमा
अन्य

कामीरिता २८ औं पटक सगरमाथाको चुचुरोमा

May 23, 2023
तनहुँमा भालुको आक्रमणबाट एक व्यक्ति घाईते
अन्य

तनहुँमा भालुको आक्रमणबाट एक व्यक्ति घाईते

May 18, 2023
जेठ १८ गतेदेखि कक्षा १२ को परीक्षा
अन्य

कक्षा १२ को वार्षिक परीक्षा सुरु

May 9, 2023
नेपाली नागरिकता लिने १२ भारतीय नागरिक पक्राउ
अन्य

नेपाली नागरिकता लिने १२ भारतीय नागरिक पक्राउ

May 7, 2023

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Service Delivery Operation Center Shuklagandaki
Service Delivery Operation Center Process Shuklagandaki
GP Koirala Rastriya Swasprashwas Upachar Kendra

लोकप्रिय खबरहरु

जनकल्याणमा शिक्षकले पिटेर विद्यार्थी घाईते

जनकल्याणमा शिक्षकले पिटेर विद्यार्थी घाईते

May 14, 2023
ठगि आरोपमा बेलचौताराकी सितादेवी पक्राउ

ठगी आरोपमा बेलचौताराकी सितादेवी पक्राउ

May 31, 2023
मृगौला पिडित गुरुङद्धारा उपचारको लागि सहयोग अपिल

मृगौला पिडित गुरुङद्धारा उपचारको लागि सहयोग अपिल

June 5, 2023
शुक्लागण्डकी मोटरसाईकल संघको अध्यक्षमा प्रधान

शुक्लागण्डकी मोटरसाईकल संघको अध्यक्षमा प्रधान

June 5, 2023
युवा अभियानद्धारा जीपिमा छड्के जाँच

युवा अभियानद्धारा जीपिमा छड्के जाँच

May 14, 2023
लोक संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउदै तनहुँका शरद

लोक संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउदै तनहुँका शरद

June 7, 2023

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

कार्यकारी सम्पादक: हरि खरेल
सम्पर्क: 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • लागू औषध सहित एक युवक प्रकाउ
  • लोक संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउदै तनहुँका शरद
  • गोल्डेन गेट ईन्स्टिच्युटद्धारा खैरेनीटारमा सरसफाई
  • शुक्लागण्डकीलाई पूर्ण खेप पालिका घोषणा
  • शुक्लागण्डकी मोटरसाईकल संघको अध्यक्षमा प्रधान
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.