• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ श्रावण १०
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home खेलकुद

कृष्णको निर्णायक गोलमा एनपिएस कपको उपाधि तालवेसीलाई

सम्पादक by सम्पादक
December 7, 2025
in खेलकुद
A A
0
कृष्णको निर्णायक गोलमा एनपिएस कपको उपाधि तालवेसीलाई
Share on FacebookShare on TwitterEmail this

 दुलेगौंडा । गण्डकी प्रदेश स्तरीय अन्डर १६ एनपिएस कप फुटबल प्रतियोगिताको उपाधि तालवेसी माध्यमिक विद्यालयले हात पारेको छ । ज्ञान बगैचा इङ्लिस बोर्डिङ्ग स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै तालवेसीले उपाधि हात पारेको हो । तालवेसीको जितका लागि पहिलो हाफमा कृष्णबहादुर थापाले गरेको गोल नै निर्णयक गोल बन्न पुग्यो ।

जितसंगै तालवेसीले नगद ५० हजार साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको ज्ञान बगैचाले नगद २५ हजार साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा प्रतियोगितामा तालवेसी माविका कृष्ण थापा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले नगद ४ हजार साथमा शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् । यसैगरी नेपाल पुलिस स्कुलका रामबहादुर क्षेत्री सर्वाधिक गोलकर्ता, तालबेसीका कृष्ण थापा उत्कृष्ट खेलाडी र तालवेसीकै रोशन गुरुङ्ग उत्कृष्ट गोल किपर बनेका छन् । उनीहरुले समान २/२ हजार साथमा शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् ।

नेपाल पुलिस स्कुलका प्राचार्य रामचन्द्र शाहीको सभापतित्वमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका वरिष्ठ प्रहरी उपरिक्षक तुलबहादुर कार्की, गण्डकी प्रदेश विशेष सुरक्षा गण बेलचौताराका प्रमुख, इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख धननारायण श्रेष्ठ, विद्यालयका समावेशक दिनेश गौतम लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा तनहुँ र कास्कीका १६ विद्यालय सहभागि रहेका थिए ।

Tags: U16अन्डर १६नेपाल पुलिस स्कुलफुटबल

👉 अन्य सम्बन्धित खबरहरु

लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै
खेलकुद

लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

July 14, 2026
भिमादमा ६८ करोड भलिबल कप हुँदै
खेलकुद

भिमादमा ६८ करोड भलिबल कप हुँदै

June 30, 2026
विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
खेलकुद

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
दोस्रो गोरखा जेसीज फुटसलमा शुक्ला च्याम्पियन
खेलकुद

दोस्रो गोरखा जेसीज फुटसलमा शुक्ला च्याम्पियन

April 6, 2026
खेलकुद

जरेबर मेलामा दोस्रो दिन चार खेल सम्पन्न

April 2, 2026
खेलकुद

जरेबर मेलामा भलिबल प्रतियोगिता हुने

March 30, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

July 14, 2026
भिमादमा ६८ करोड भलिबल कप हुँदै

भिमादमा ६८ करोड भलिबल कप हुँदै

June 30, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
  • भानुभक्तकी शान्तिले गरिन एरिया टप
  • लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
  • च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने
  • लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.