• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ श्रावण १०
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home अन्य

गौ सेवामा प्रहरी निरीक्षक पोषण थापा

सम्पादक by सम्पादक
November 16, 2024
in अन्य
A A
0
गौ सेवामा प्रहरी निरीक्षक पोषण थापा
Share on FacebookShare on TwitterEmail this

दुलेगौडा । ईलाका प्रहरी कार्यालय वेलचौताराका प्रमुख प्रहरी निरीक्षक पोषण थापाले शनिवार गौ संरक्षण केन्द्रमा पराल र चोकर सहयोग गरेका छन् ।

श्री मुक्तिनाथ शुक्लागण्डकी च्यवन धामको व्यवस्थापन शुक्लागण्डकी नगरपालिका ९ सेति नदि किनार मरेतरामा रहेको गौ संरक्षण केन्द्रमा निरिक्षक थापाला एक ट्याक्टर पराल र १ वोरा चोकर सहयोग गरेका हुन । फुर्सदको समयमा नियमित जस्तो गौ संरक्षण केन्द्रमा पुग्ने गरेका उनले शनिवार श्रीमती सहित गौ संरक्षण केन्द्रमा पुगेर उक्त सहयोग गरेका हुन ।

निरिक्षक थापाले यस अघि पनि श्री मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा रहेको जेष्ठ नागरिक आश्रममा पुगेर त्यहा रहेका जेष्ठ नागरिकालाई खाद्यान्न सहयोग गरेका थिए ।

शुक्लागण्डकी नगरपालिकाले नगर भित्रका व्यवारिसे गाई वस्तुको संरक्षण एवं व्यवस्थापनका लागी केही बर्ष पहिले देखि सञ्चालनमा ल्याएको उक्त गौ संरक्षण केन्द्र हाल मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामको व्यवस्थापनमा सञ्चालन हुन थालेपछी व्यवस्थित हुदै आएको छ । हाल उक्त केन्द्रमा २३० भन्दा धेरै गाई वस्तु रहेको धामका अध्यक्ष अर्जुन लम्सालले वताए ।

धान थन्क्याउने सिजन भएको हुदा विभिन्न संस्था तथा व्यक्तिहरुले स्वतफुर्त रुपमा पराल सहयोग गर्दै आईरहेका छन् । जन्म दिन तथा विभिन्न उत्सवक पारेर नगद तथा दाना पराल सहयोग प्राप्त हुन थालेपछी गौ संरक्षण केन्द्रको व्यवस्थापनमा सहज हुदै गएको समेत अध्यक्ष लम्सालले वताए । उनले पराल दिन ईच्छुकलाई समितिसँग सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।

Tags: PolicePoshan ThapashuklanewsSocial Serviceशुक्ला न्यूज

👉 अन्य सम्बन्धित खबरहरु

जनताको कुरा सुन्न शुक्लागण्डकीमा जनसंवाद
अन्य

जनताको कुरा सुन्न शुक्लागण्डकीमा जनसंवाद

April 15, 2026
अन्य

पत्रकार खरेल सहित शुक्लागण्डकी एम एमको सम्मान

December 22, 2025
सार्वजनीक सुनुवाई सम्पन्न
अन्य

सार्वजनीक सुनुवाई सम्पन्न

November 20, 2025
रिसेडमा नयाँ नेतृत्व चयन
अन्य

रिसेडमा नयाँ नेतृत्व चयन

April 19, 2025
सरस्वती जुनियर कप सुरू
अन्य

सरस्वती जुनियर कप सुरू

January 29, 2025
अन्य

विकले ग्रहण गरे जेसिज बर्ष २०२५ को पदभार

January 4, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

July 14, 2026
भिमादमा ६८ करोड भलिबल कप हुँदै

भिमादमा ६८ करोड भलिबल कप हुँदै

June 30, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
  • भानुभक्तकी शान्तिले गरिन एरिया टप
  • लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
  • च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने
  • लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.