• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ जेष्ठ २७
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट अन्य

हलेदीमा कौडा खेलिरहेका १३ जना पक्राउ

हरि खरेल हरि खरेल
November 13, 2024
- अन्य
A A
0
हलेदीमा कौडा खेलिरहेका १३ जना पक्राउ
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीबाट कौडा खेलिरहेका १३ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । मान बहादुर घलेको घरमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ६९ बर्षिय याम बहादुर शाही (याम बहादुर आले), ६३ बर्षिय भिम बहादुर थापा, ३५ बर्षिय प्रकाश जुवार्चन, ३८ बर्षिय, रेमण राना, ३५ बर्षिय दिल कृष्ण आले, ३० बर्षिय विकाश श्रेष्ठ, ५४ बर्षिय किसान आले, ३४ बर्षिय शुदिप परियार, ३१ बर्षिय विनोद थापा, ४२ बर्षिय मोहन मगर, ३९ बर्षिय टिकाराम रिमाल, ४१ बर्षिय दिलिप गुरुङ र ५० बर्षिय मान बहादुर घलेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उनीहरुको साथबाट १६ थान कौडा नगद ६ लाख ४३ हजार १ सय ९० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय तनहुँबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भई भइरहेको प्रहरीले जनाएको छ ।

👉 अन्य सम्बन्धित खबरहरु

रिसेडमा नयाँ नेतृत्व चयन
अन्य

रिसेडमा नयाँ नेतृत्व चयन

April 19, 2025
सरस्वती जुनियर कप सुरू
अन्य

सरस्वती जुनियर कप सुरू

January 29, 2025
अन्य

विकले ग्रहण गरे जेसिज बर्ष २०२५ को पदभार

January 4, 2025
कलाको स्वरमा हरी गैरैको अभिनय रेलैमा सरर
अन्य

कलाको स्वरमा हरी गैरैको अभिनय रेलैमा सरर

December 21, 2024
बर्गर हाउसको ओपनिङमा स्पर्श ब्याण्डको प्रस्तुति
अन्य

बर्गर हाउसको ओपनिङमा स्पर्श ब्याण्डको प्रस्तुति

December 12, 2024
गौ सेवामा प्रहरी निरीक्षक पोषण थापा
अन्य

गौ सेवामा प्रहरी निरीक्षक पोषण थापा

November 16, 2024

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

June 1, 2025
रहेनन् सायन खत्री

रहेनन् सायन खत्री

June 9, 2025
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

May 15, 2025
एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई

एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई

June 1, 2025
सायानकाे उपचारमा माउन्टका विद्यार्थीकाे सहयोग

सायानकाे उपचारमा माउन्टका विद्यार्थीकाे सहयोग

May 26, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • रहेनन् सायन खत्री
  • शुक्लागण्डकीलाई पूर्णखोप पालिका घोषणा
  • स्वास्थ्य शिविरमा २३३ जनाले लिए सेवा
  • तालवेसी माविमा विश्व वातावरण दिवस
  • जेठ २१ गते शुक्लागण्डकीमा सार्वजनिक विदा
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.