• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ बैशाख २७
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट अन्य

सुरुभयो ‘जिएमसि फुटसल रनिङ कप’

हरि खरेल हरि खरेल
August 11, 2023
- अन्य
A A
0
सुरुभयो ‘जिएमसि फुटसल रनिङ कप’
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । गण्डकी मन्टिपल कलेजले आयोजना गरेको ‘जिएमसि फुटसल रनिङ कप’ आजदेखि सुरु भएको छ । प्रतियोगिता नगरभित्रका कक्षा १२ मा अध्ययन गर्ने विद्यालयका विद्यार्थीविच हुने छ ।

विद्याथीको सर्वाङ्गीण पक्षको विकास गर्नुका साथै राष्ट्रियस्तरमा प्रतिशपर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्ने लक्षयका साथ प्रतियोगिता आयोजना गरिएको क्याम्पस प्रमुख लिलानाथ काफ्लेले बताए । उनले नगरपालिका भित्र पहिलो पटक गण्डकी मन्टिपल कलेजले कक्षा १२ मा अध्ययन गर्ने विद्यालयका विद्यार्थीबिच प्रतियोगिता आयोजना गरेको दाबि गरे ।

प्रतियोगितामा प्रथम हुनेले नगद ५ हजार साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरी द्धितीय हुनेले नगद ३ हजार र तृतीय हुनेले नगद २ हजार साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । हालसम्म ७ विद्यालयका ८ वटा समुह सहभागि छन् । जसमा सुर्योदय माध्यमिक विद्यालय (क) र (ख), तलबेसी मा.वि, गाफा मा.वि, अरनिको मा.वि खैरेनीटार, ज्ञानबगैचा मा.वि, पञ्चमुनीदेव मा.वि र खैरेनी माध्यमिक विद्यालय सहभागि रहेको छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष अमित थापा मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा शुक्लागण्डकी नगरपालिका–६ का वडाध्यक्ष बुद्धिबहादुर थापा लागयतको उपस्थिती रहेको थियो । प्रतियोगिता भुरुङ्गे स्थित फुटसल मैदानमा भईरहेको छ ।

👉 अन्य सम्बन्धित खबरहरु

रिसेडमा नयाँ नेतृत्व चयन
अन्य

रिसेडमा नयाँ नेतृत्व चयन

April 19, 2025
सरस्वती जुनियर कप सुरू
अन्य

सरस्वती जुनियर कप सुरू

January 29, 2025
अन्य

विकले ग्रहण गरे जेसिज बर्ष २०२५ को पदभार

January 4, 2025
कलाको स्वरमा हरी गैरैको अभिनय रेलैमा सरर
अन्य

कलाको स्वरमा हरी गैरैको अभिनय रेलैमा सरर

December 21, 2024
बर्गर हाउसको ओपनिङमा स्पर्श ब्याण्डको प्रस्तुति
अन्य

बर्गर हाउसको ओपनिङमा स्पर्श ब्याण्डको प्रस्तुति

December 12, 2024
गौ सेवामा प्रहरी निरीक्षक पोषण थापा
अन्य

गौ सेवामा प्रहरी निरीक्षक पोषण थापा

November 16, 2024

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

जनसेवाको उपाधी मान्द्रेलाई

जनसेवाको उपाधी मान्द्रेलाई

April 13, 2025
पञ्चमुनिदेवमा कक्षा १२ को विदाई

पञ्चमुनिदेवमा कक्षा १२ को विदाई

April 11, 2025
पहिलो पटक कक्षा ८ को परीक्षा एसइइ माेडेलमा

कक्षा ८ को परीक्षामा ५ विद्यालयको शतप्रतिशत नतिजा

April 18, 2025
लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

April 19, 2025

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
कोत्रे भुजिकोट दाैडमा कार्की प्रथम

कोत्रे भुजिकोट दाैडमा कार्की प्रथम

April 14, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता
  • सहमति पछी खुल्यो नगरको ताला
  • सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
  • पानी माग्दै ढोरवाराही मन्दिर
  • लियो युथ क्याम्प सम्पन्न
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.