• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ बैशाख २७
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट अन्य

१२३ दानवीर दातालाई सम्मान

हरि खरेल हरि खरेल
February 21, 2023
- अन्य
A A
0
१२३ दानवीर दातालाई सम्मान
Share on FacebookShare on TwitterEmail this

दुलेगौँडा । शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडामा रहेको ओमकारेश्वर शिव पाञ्चायन मन्दिर दुलेगौँडाको शिला अनावरण तथा दानवीर सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

दुलेगौँडा आमा समुहले मन्दिर पुनः निर्माणमा सहयोग गर्ने संघसंस्था तथा दानवीरहरुलाई दोसल्ला र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको हो । कार्यक्रममा जिन्सी तथा नगद सहयोग गर्ने १२३ जना दानबीरहरुलाई सम्मान गरिएको दुलेगौँडा आमा समुहकी अध्यक्ष मिना बसौलाले जानकारी दिइन् ।

समुहको अध्यक्ष बसौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगर प्रमुख कृष्णराज पण्डित, वडा नं–४ का वडाध्यक्ष राजकुमार वाग्ले, निर्वमान वडाध्यक्ष शिवकुमार श्रेष्ठ, शुक्लागण्डकी नागरिक समाजका अध्यक्ष खेमराज खनाल, शुभकामना सहकारीका हरिबहादुर खड्का, बह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र दुलेगौँडाकी प्रमुख रश्मी खड्का, दुलेगौँडा खानेपानीका अध्यक्ष गजेन्द्रप्रसाद पौडेल, दानबीर किरणकुमार श्रेष्ठ, अद्दैत संस्थाका शरण गर्तौला, ईश्वरी कायस्थ, पार्वती पौडेल, समुहकी उपाध्यक्ष गोमा थापा, सचिव मधु पौडेल लगायतले बोलेका थिए ।

👉 अन्य सम्बन्धित खबरहरु

रिसेडमा नयाँ नेतृत्व चयन
अन्य

रिसेडमा नयाँ नेतृत्व चयन

April 19, 2025
सरस्वती जुनियर कप सुरू
अन्य

सरस्वती जुनियर कप सुरू

January 29, 2025
अन्य

विकले ग्रहण गरे जेसिज बर्ष २०२५ को पदभार

January 4, 2025
कलाको स्वरमा हरी गैरैको अभिनय रेलैमा सरर
अन्य

कलाको स्वरमा हरी गैरैको अभिनय रेलैमा सरर

December 21, 2024
बर्गर हाउसको ओपनिङमा स्पर्श ब्याण्डको प्रस्तुति
अन्य

बर्गर हाउसको ओपनिङमा स्पर्श ब्याण्डको प्रस्तुति

December 12, 2024
गौ सेवामा प्रहरी निरीक्षक पोषण थापा
अन्य

गौ सेवामा प्रहरी निरीक्षक पोषण थापा

November 16, 2024

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

जनसेवाको उपाधी मान्द्रेलाई

जनसेवाको उपाधी मान्द्रेलाई

April 13, 2025
पञ्चमुनिदेवमा कक्षा १२ को विदाई

पञ्चमुनिदेवमा कक्षा १२ को विदाई

April 11, 2025
पहिलो पटक कक्षा ८ को परीक्षा एसइइ माेडेलमा

कक्षा ८ को परीक्षामा ५ विद्यालयको शतप्रतिशत नतिजा

April 18, 2025
लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

April 19, 2025

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
कोत्रे भुजिकोट दाैडमा कार्की प्रथम

कोत्रे भुजिकोट दाैडमा कार्की प्रथम

April 14, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि
  • विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता
  • सहमति पछी खुल्यो नगरको ताला
  • सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
  • पानी माग्दै ढोरवाराही मन्दिर
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.