• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ श्रावण १०
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home सुचना/प्रविधि

पाठशाला सियूजीका लागि शुक्लागण्डकी नगरपालिकामा २२ लाख

Staff Reporter by Staff Reporter
July 30, 2021
in सुचना/प्रविधि
A A
0
पाठशाला सियूजीका लागि शुक्लागण्डकी नगरपालिकामा २२ लाख
Share on FacebookShare on TwitterEmail this

के हो पाठशााला सियूजी ? (भिडियो सहित)

नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको “विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना–२०७७” बमोजिम विद्यालय जाने बालबालिकाहरुलाई लक्षित गर्दै पाठशााला सियूजीज सिम ल्याएको छ । यस बिषयमा शिक्षक विद्यार्थी, अभिभावक र सम्बन्धीत निकायका व्यक्तिहरु समेत अनविज्ञ रहेका छन् । साथै कति त यस सिमको बिषयमा जानकार पनि छैनन् । यस बिषयमा शुक्ला न्युजले नेपाल टेलिकम दुलेगौंडा शाखाका प्रमुखसंग लिएइको अन्र्तवार्ता तल प्रस्तुत गरिएको छ ।


“पाठशााला सियूजी सिम” भनेको के हो ?
सियूजी भनेको क्लोज्ड यूजर ग्रुप हो । कुनै पनि शैक्षिक संस्थाका कर्मचारी वा विद्यार्थीहरु साथै अभिभावक एक आपसमा असिमित कुराकानि गर्न सकिने सुविधा सहितको प्याकेज नै सियुजि हो । योे प्रिपेड सिमकार्डबाट शिक्षक–विद्यार्थी र अभिभावकबिच असिमित कुराकानी गर्न, शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेब पोर्टल निशुल्क चलाउन र शैक्षिक प्रयोजनका लागि बल्क एसएमएस पठाउन सकिने छ ।

कसरी प्राप्त गर्न सक्छन् ?
यस सिम प्राप्त गर्नका लागि विद्यार्थीहरुले सम्बन्धीत विद्यालयबाट विद्यार्थी प्रमाणित गरेको कागज पत्र, विद्यार्थी वा अभिभावकको नगरिकताको फोटोकपि र एक प्रति फोटो आवेदन फारममा उल्लेख गर्नुपर्दछ । यसै गरि शिक्षकको हकमा विद्यालयबाट शिक्षक प्रमाणित गरिएको कागजात, अभिभावकको हकमा सम्बन्धीत विद्यालयद्धारा अभिभावक प्रमाणित गरेको कागजपत्र साथै नगरिकताको फोटोकपि र एक प्रति फोटो विद्यालयमा उपल्बध गराउनु पर्दछ । यि सम्पूर्ण विवरण तयार भएको आवेदन फारम पुरा भए पछि विद्यालयले स्थानीय तहको सिफारिसमा नेपाल टेलिकममा सिफारीस गरि एकमुस्ट सिम प्राप्त गर्न सकिने छ । साथै कुनै पनि शिक्षक अभिभावक वा विद्यार्थीसंग पहिले नै नेपाल टेलिकमको सिमकार्ड रहेको खण्डमा विद्यालयले उकत सिमकार्ड व्यक्तिको हो भनि प्रमाणित गरेको सिफारीस उपल्बध गराएमा चलाईरहेको सिमलाई नै सियूजी सिमको रुपमा प्रयोग गर्नु पर्दछ ।


यसमा के के छन् त सेवा सुविधाहरु हुन्छ ?
शैक्षिक क्षेत्रमा सियूजी सिम प्रयोग गर्ने समुहका सदस्यहरुले असिमित कुराकानि गर्ने सुविधा साथै एक महिनामा ८ जिबि डाटा प्रयोग गर्न सक्ने छन् । उक्त डाटा मध्य एक जिबि डाटा शैक्षिक कार्य बाहेकका जुनसुकै प्रयोजनका लागि प्रयोग गर्न सक्ने छन् । यसै गरि एक बल्क एसएम्एस मार्फत एकै पटकमा ३० जनालाई एसएम्एस पठाउँन सकिने व्यवस्था रहेको छ ।


शुक्लागण्डकी नगरपालिकामा २२ लाख
विद्यालयहरुमा वैकल्पिक रुपमा शिक्षा प्रदान गर्नका लागि २२ लाख ७१ हजार ७ सय ५० रुपैया बजेट विनियोजन भएको छ । उकत रकम नगर शिक्षा शाखा प्रमुख मार्फत नगरभित्र रहेको सामुदायिक विद्यालयहरुलाई विद्यार्थी संख्याको आधारमा प्रदान गरिने छ ।

https://www.youtube.com/watch?v=nv9mdHvbbiM

👉 अन्य सम्बन्धित खबरहरु

शुक्लागण्डकी ८ ले गर्यो प्रविधीमैत्री सेवाको शुभारम्भ
सुचना/प्रविधि

शुक्लागण्डकी ८ ले गर्यो प्रविधीमैत्री सेवाको शुभारम्भ

July 18, 2024
कुश्मावती स्कुलमा ह्याकथुन हुने
सुचना/प्रविधि

कुश्मावती स्कुलमा ह्याकथुन हुने

February 21, 2024
शुक्लागण्डकी ६ मा टोल फ्री 
सुचना/प्रविधि

शुक्लागण्डकी ६ मा टोल फ्री 

May 30, 2022
शुक्लागण्डकी २ को वडाध्यक्षमा सुमन निर्माचित
राजनीति

शुक्लागण्डकी २ को वडाध्यक्षमा सुमन निर्माचित

May 15, 2022
डिजिटल हस्ताक्षर; के, कसरी र किन
अर्थ

डिजिटल हस्ताक्षर; के, कसरी र किन

March 20, 2022
हरेक हप्ता साेमबार शुक्लागण्डकीका बजार क्षेत्र  बन्द हुने
सुचना/प्रविधि

हरेक हप्ता साेमबार शुक्लागण्डकीका बजार क्षेत्र बन्द हुने

November 20, 2021

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

July 14, 2026
भिमादमा ६८ करोड भलिबल कप हुँदै

भिमादमा ६८ करोड भलिबल कप हुँदै

June 30, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
  • भानुभक्तकी शान्तिले गरिन एरिया टप
  • लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
  • च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने
  • लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.