• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ बैशाख ३०
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

कुश्वामती विद्यालय नव निमार्ण हुने भवनको शिलन्यास

हरि खरेल हरि खरेल
July 13, 2022
- स्थानीय समाचार
A A
0
कुश्वामती विद्यालय नव निमार्ण हुने भवनको शिलन्यास
Share on FacebookShare on TwitterEmail this

सेराटार । जिल्लाको शुक्लागण्डकी नगरपालिका–७ सेराटारमा रहेको कुश्मावती आधारभुत विद्यालयको नव निर्माण हुने भवनको शिलन्यास भएको छ । सुर्य नेपाल प्रालिको आर्थिक सहयोगमा भवन निर्माण हुन लागेको हो । बुधबार शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले निर्माण हुने भवनको शिलन्यास गरेका हुन् ।

भवनको शिलन्यास गर्दै मेयर पण्डितले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न नगरपालिका सकारात्मक रहने बताए । साथै उनले विद्यालयलाई आवश्यक पर्ने शिक्षक दरबन्दी दिने प्रतिबद्धता समेत व्यक्त गरे । भवन निर्माणमा सहयोग पु¥याउने सुर्य नेपाल प्रालिले सामाजिक क्षेत्रमा गरेका कार्य उदाहरणीय रहेको उनको भनाई छ । ‘निजि क्षेत्रको संस्थाले सामाजिक क्षेत्रमा दिएको योगदान महत्वपूर्ण रहेको छ । यसले गर्दा विद्यार्थीलाई विद्यालयमैत्री वातावरणमा पढ्नपाउने वातावरण सिर्जना भएको छ’ उनले भने ।

विद्यालयको भवन निर्माण सम्पन्न गर्न १० करोड ५० लाख लाग्ने सुर्य नेपाल प्रालिका कारखाना प्रमुख बाबुराम कार्कीले बताए । उनका अनुसार ४ करोड बराबरको ७ रोपनि ९ आनाको जग्गा र भ्याट सहित ६ करोड ५० लाख निर्माण खर्चमा छुट्याईएको छ । विद्यालयको स्तर उन्नती गर्न गर्न आवश्यक रहेको हुदाँ विव्यस, शुक्लागण्डकी नगरपालिका र सुर्य नेपाल प्रलिको त्रिपक्ष सहमतिमा नव भवन निर्माण गर्न लागेको बताए । जहाँ आर्थिक र प्राविधिक पक्ष सुर्य नेपालले जिम्मा लिनेछ ।

कारखाना प्रमुख कार्कीका अनुसार २४ कोठे भवन निर्माण हुनेछ । जसमा १६ कोठा प्रशासन र कक्षकोठा रहने छ भने ८ कोठा प्रयोगशाला, क्यान्टिन, स्टोर रुम रहने छ । कम्पनिले एक बर्ष भित्र विद्यालय निर्माणको कार्य सम्पन्न गर्ने लक्ष्य रखेको छ । विद्यालय रहेको ठाउँभन्दा केही पर नयाँ भवन निर्माण हुनेछ ।

सिलन्यास कार्यक्रममा शुक्लागण्डकी उद्योग बाणिज्य संघका अध्यक्ष बिमल प्रसाद रिमाल, वडा नं ७ का अध्यक्ष खड्क सिं थापा, म्यग्दे ६ का अध्यक्ष हिरा गुरुङ बिद्यालय व्यवस्थापन समिति एवं वडा सदस्य राज बहादुर थापाले मन्तब्य राख्नु भएको थियो । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर रानाको अध्यक्षतामा सपन्न उक्त कार्यक्रमको सन्चालन बिद्यालयका प्रधानाध्यापक सिता कुमारी गिरीले गर्नु भएको थियो  ।

👉 अन्य सम्बन्धित खबरहरु

योग दिवसको दिन च्यवन धाममा महामृत्युञ्जय यज्ञ हुने
स्थानीय समाचार

ढोरफिर्दीमा बृहत् निशुल्क योग विज्ञान शिविर हुदैं

May 13, 2025
पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 
स्थानीय समाचार

पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 

May 12, 2025
निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि
स्थानीय समाचार

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025
विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता
स्थानीय समाचार

विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता

May 9, 2025
स्थानीय समाचार

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
स्थानीय समाचार

सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

May 5, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

पहिलो पटक कक्षा ८ को परीक्षा एसइइ माेडेलमा

कक्षा ८ को परीक्षामा ५ विद्यालयको शतप्रतिशत नतिजा

April 18, 2025
जनसेवाको उपाधी मान्द्रेलाई

जनसेवाको उपाधी मान्द्रेलाई

April 13, 2025
निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025
लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

April 19, 2025

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
कोत्रे भुजिकोट दाैडमा कार्की प्रथम

कोत्रे भुजिकोट दाैडमा कार्की प्रथम

April 14, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • ढोरफिर्दीमा बृहत् निशुल्क योग विज्ञान शिविर हुदैं
  • पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 
  • निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि
  • विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता
  • सहमति पछी खुल्यो नगरको ताला
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.