• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ जेष्ठ ९
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

कक्षा ८ को परीक्षामा ५ विद्यालयको शतप्रतिशत नतिजा

हरि खरेल हरि खरेल
April 18, 2025
- स्थानीय समाचार
A A
0
पहिलो पटक कक्षा ८ को परीक्षा एसइइ माेडेलमा
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिकाले लिएको आधारभूत शिक्षा परीक्षा (कक्षा ८) मा नगरकाे ५ विद्यालयकाे नतिजा शतप्रतिशत रहेकाे छ । जहाँ सामुदायिकतर्फ ३ विद्यालय र संस्थागततर्फ २ विद्यालय रहेकाे छ ।

सामुुदायिकतर्फ वडा नंं. ७ खैरेनीटास्थित सरस्वती नमुना माध्यमिक विद्यालय, वडा नंं २ नर्सरीस्थित श्रमिक आधारभूत विद्यालय नर्सरी र वडा नं. १२ प्यूरीदोभान स्थित जनशिशुकल्याण आधारभूत विद्यालयबाट सहभागी सबै विद्यार्थी शतप्रतिशत उर्तीण भएको   शिक्षा शाखाका अधिकृत सुशील नरालले जानकारी दिए ।

साथै संस्थागत विद्यालयतर्फ  नगरकाे वडा नंं ६ खैरेनीटारस्थित माउण्ट अन्नपूर्ण एकेडेमी र वडा नंं ५ सेराटारस्थित ज्ञान बगैंचा इङलिस् बोर्डिङ स्कुलबाट सहभागी सबै विद्यार्थी सफल भएकाे शिक्षा अधिकृत नरालले बताए ।

सरस्वती नमुना माविका २३, श्रमिक आधारभूतका ८, जनशिशुुकल्याण आधारभूतका ४, ज्ञान बगैंचाका ४५ र माउण्ट अन्नपूर्णका ३२ जना विद्यार्थी परीक्षामा सहभागी थिए । चापागाईका अनुसार परीक्षामा ३३ विद्यालयका एक हजार ११३ जना परीक्षार्थी सहभागी भएकामा ८८५ जना उत्तीर्ण भएका छन् ।

परिक्षामा १० केन्द्रबाट ३३ विद्यालयका १ हजार १ सय २५ विद्यार्थी सहभागि थिए । सामुदायिकतर्फ ६ सय ८२ र संस्थागततर्फका ४ सय ४३ विद्यार्थी सहभागी थिए । नगरपालिकाले आफै प्रश्नपत्र तयार गरि विषय विज्ञमार्फत उत्तरपुस्तिकाको परिक्षण गराएको थियो । सिकाई उपलब्धि स्तरको पहिचानका साथै विद्यार्थी, विद्यालय र शिक्षकको कार्यक्षमतास्तर पत्ता लगाउन  यसले सहयोग पुग्ने विश्वास गरिएको छ । साथै परिक्षामा एकरुपता कायम गर्ने र शैक्षिक गुणस्तर सुधारकालागि शैक्षिक सुचक प्राप्त गर्न पनि यस परिक्षाले सहयोग पुग्ने विश्वास गरिएको छ ।

👉 अन्य सम्बन्धित खबरहरु

वृहत योग शिविर सम्पन्न
स्थानीय समाचार

वृहत योग शिविर सम्पन्न

May 19, 2025
तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा
स्थानीय समाचार

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

May 15, 2025
वृहत निःशुल्क योग विज्ञान शिविर सुरु
स्थानीय समाचार

वृहत निःशुल्क योग विज्ञान शिविर सुरु

May 15, 2025
योग दिवसको दिन च्यवन धाममा महामृत्युञ्जय यज्ञ हुने
स्थानीय समाचार

ढोरफिर्दीमा बृहत् निशुल्क योग विज्ञान शिविर हुदैं

May 13, 2025
पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 
स्थानीय समाचार

पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 

May 12, 2025
निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि
स्थानीय समाचार

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

May 15, 2025
निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
अभियन्ता पाण्डेद्वारा संकलित सहयोगबाट गौशालामा चोकर

अभियन्ता पाण्डेद्वारा संकलित सहयोगबाट गौशालामा चोकर

April 28, 2025
फोहर व्यवस्थापनका लागि सम्झाैता सम्पन्न

फोहर व्यवस्थापनका लागि सम्झाैता सम्पन्न

April 25, 2025
योग दिवसको दिन च्यवन धाममा महामृत्युञ्जय यज्ञ हुने

ढोरफिर्दीमा बृहत् निशुल्क योग विज्ञान शिविर हुदैं

May 13, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • वृहत योग शिविर सम्पन्न
  • तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा
  • वृहत निःशुल्क योग विज्ञान शिविर सुरु
  • ढोरफिर्दीमा बृहत् निशुल्क योग विज्ञान शिविर हुदैं
  • पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.