• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ असार १८
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

कोत्रे भुजिकोट दाैडमा कार्की प्रथम

सम्पादक सम्पादक
April 14, 2025
- स्थानीय समाचार
A A
0
कोत्रे भुजिकोट दाैडमा कार्की प्रथम
Share on FacebookShare on TwitterEmail this

दुलेगौँडा ।  अन्नपुर्ण युवा क्लव शुक्लागण्डकी २ कोत्रेले नयाँ बर्ष २०८२को अवसरमा आयोजना गरेको  ‘दोस्रो कोत्रे–भुजिकोट–स्थानथोक राष्ट्रिय खुल्ला उकालो दौड प्रतियोगिता २०८१’ मा ओखलढुँङ्गाका टंकबहादुर कार्की प्रथम भएका छन् ।

प्रथम हुन सफल कार्कीले कोत्रे देखि स्थानथोक सम्मको ९ किलोमिटरको दुरी ४३ मिनेट ४० सेकेण्ड ११ मिलि सेकेण्डमा पार गरेका हुन । उक्त प्रतियोगितामा ४३ मिनेट ५५ सेकेण्ड ४० मिलि सेकेण्डमा दुरी पार गरी  खोटाङ्गका गजेन्द्र राई द्धितीय र रोल्पाका मनकुमार रोक्का मगर  ४४ मिनेट १३ सेकेण्ड ४० मिलि सेकेण्डमा निर्धारित दुरी पार गरी तृत्तिय हुन सफल भए । विजेता प्रथम, द्धितिय र तृतियले क्रमश ३३ हजार ३ सय ३३, २२ हजार २ सय २२ र ११ हजार १ सय ११ मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गरे । उक्त दाैड प्रतियाेगितामा  कुल १६५ जना धावक सहभागि भएको आयोजकले वताए ।

यसै गरी उक्त दाैड प्रतियोगितामा महिला तर्फ लमजुङ्गकी विपना लामाले १ घण्टा २ मिनेट ३२ सेकेण्डमा दुरी पार गरी प्रथम, लमजुङ्गीकी करुणा गुरुङ्ग १ घण्टा ४ मिनेट २० सेकेन्डमा पार गरेर दोस्रो र  तनहूँकी सरस्वती डुम्राकोटीले  १ घण्टा ९ मिनेट ५६ सेकेन्डमा उक्त दुरी पार गरी तृतिय स्थान प्राप्त गर्न सफल भईन । विजेताहरुले क्रमश ५ हजार, ३ हजार र २ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।

अन्नपुर्ण यूवा क्लवले दोस्रो पटक आयोजना गरेको उक्त प्रतियोगितामा विजेता भएका सहभागिहरुलाई प्रतिनिधी सभा सदस्य एवं पुर्वमन्त्री शंकर भण्डारी, गण्डकी प्रदेश सभा सदस्य श्यामराजा महत, शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डित, उप प्रमुख खुमबहादुर विक राजु र शुक्लागण्डकी नगरपालिका २ का वडाध्यक्ष सुमनबहादुर राना समेतले पुरस्कार वितरण गरेका थिए ।

Tags: अन्नपुर्ण युवा क्लवउकालोभुजिकोट दाैड

👉 अन्य सम्बन्धित खबरहरु

विज्ञान विषय प्रबर्द्धनका लागि छलफल
स्थानीय समाचार

विज्ञान विषय प्रबर्द्धनका लागि छलफल

June 29, 2025
देशभर अहिलेसम्म ५३ प्रतिशत रोपाइँ
स्थानीय समाचार

मान्द्रेमा असार १५ मा राेपाइँ मेला हुने

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
स्थानीय समाचार

एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
स्थानीय समाचार

एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
शुक्लागण्डकीमा भाेलिदेखि आधारभूत शिक्षा परीक्षा
स्थानीय समाचार

एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल

June 28, 2025
एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप
स्थानीय समाचार

एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

June 28, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

रहेनन् सायन खत्री

रहेनन् सायन खत्री

June 9, 2025
एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
शुक्लागण्डकीमा भाेलिदेखि आधारभूत शिक्षा परीक्षा

एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल

June 28, 2025
भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

June 1, 2025
एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

June 19, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • विज्ञान विषय प्रबर्द्धनका लागि छलफल
  • मान्द्रेमा असार १५ मा राेपाइँ मेला हुने
  • एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
  • एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
  • एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.