• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ बैशाख ३०
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट खेलकुद

दोस्रो पुतलिबजार कपको फाईनलमा शुक्लागण्डकी र गल्कोट

हरि खरेल हरि खरेल
December 31, 2021
- खेलकुद, स्थानीय समाचार
A A
0
दोस्रो पुतलिबजार कपको फाईनलमा शुक्लागण्डकी र गल्कोट
Share on FacebookShare on TwitterEmail this

स्याङ्जा । स्याङ्जाको पुतलिबजारमा नगरपालिका–१ मालेबगरमा संञ्चालन भईरहेको दोस्रो पुतलिबजार कप–२०७८ को फाईनल खेलमा शुक्लागण्डकी नगरपालिका तनहुँ र गल्कोट नगरपालिका बाग्लुङ्ग प्रवेश गरेका छन् । पुतलिबजार नगरपालिकाको मुख्य प्रायेजनामा पुतलिबजार नगर युवा तथा खेलकुद विकास संञ्जालले आयोजना गरेको प्रतियोगिताबाट दुई टिम फाईनल खेलमा प्रवेश गरेका हुन् ।

आज भएको पहिलो सेमिफाईनल खेलमा गल्कोट नगरपालिकाले वालिङ्ग नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै फाईनल खेलमा प्रवेश गरेको थियो । यसै गरि दोस्रो सेमिफाईनल खेलमा शुक्लागण्डकी नगरपालिकाले आयोजक पुतलिबजार नगरपालिकालाई ३–१ को सेटमा नै जित निकालेको थियो । आयोजकका अनुसार भोलि मध्यान्न १२ बजेपछि फाईनल खेल संञ्चालन हुने छ ।

शुक्लागण्डकी नगरपालिकाले आजसम्म गल्कोट नगरपालिकालाई फाईनल खेलमा पराजित गर्न सकेको छैन् । शुक्लागण्डकी नगरपालिकाले आयोजना गरेको मेयर कप र दोस्रो अध्यक्ष ऋषिङ कपमा दुई पटक सम्म फाईनले खेलमा प्रतिशपर्धात्मक खेल खेले पनि हार वेहोर्नु परेको थियो । अब भोलि हनुे फाईनल खेलमा शुक्लागण्डकीले गल्कोटलाई बदला लिने सुनौलो मौका हुने छ भने गल्कोटलाई निरन्तर जित निकाल्ने अवसरमा हुनेछ ।

आज भएको तेस्रो र चौथो उपाधिका लागि भएको खेलमा पुतलिबजार नगरपालिका आयोजक तेस्रो भएको छ भने वालिङ्ग नगरपालिका चौथो भएको छ ।

प्रतियोगितामा प्रथम हुनेले नगद पाँच लाख , द्वित्तीय हुनेले दुई लाख, तृतीय हुनेले एक लाख ५० हजार र चौथो हुनेले ७५ हजार साथमा कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडिले ३० हजार प्राप्त गर्नेछ भने उत्कृष्ट विधातर्फ जनही १५ हजार प्राप्त गर्नेछन् ।

👉 अन्य सम्बन्धित खबरहरु

योग दिवसको दिन च्यवन धाममा महामृत्युञ्जय यज्ञ हुने
स्थानीय समाचार

ढोरफिर्दीमा बृहत् निशुल्क योग विज्ञान शिविर हुदैं

May 13, 2025
पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 
स्थानीय समाचार

पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 

May 12, 2025
निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि
स्थानीय समाचार

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025
विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता
स्थानीय समाचार

विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता

May 9, 2025
स्थानीय समाचार

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
स्थानीय समाचार

सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

May 5, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

पहिलो पटक कक्षा ८ को परीक्षा एसइइ माेडेलमा

कक्षा ८ को परीक्षामा ५ विद्यालयको शतप्रतिशत नतिजा

April 18, 2025
जनसेवाको उपाधी मान्द्रेलाई

जनसेवाको उपाधी मान्द्रेलाई

April 13, 2025
निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025
लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

April 19, 2025

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
कोत्रे भुजिकोट दाैडमा कार्की प्रथम

कोत्रे भुजिकोट दाैडमा कार्की प्रथम

April 14, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • ढोरफिर्दीमा बृहत् निशुल्क योग विज्ञान शिविर हुदैं
  • पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 
  • निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि
  • विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता
  • सहमति पछी खुल्यो नगरको ताला
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.