• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ बैशाख ३०
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

शुक्लागण्डकी एफ.एमको अध्यक्षमा श्रेष्ठ

हरि खरेल हरि खरेल
December 21, 2021
- स्थानीय समाचार
A A
0
शुक्लागण्डकी एफ.एमको अध्यक्षमा श्रेष्ठ
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । तनहुँ मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्जको छैटौ वार्षिक साधारण सभाले ज्योतिकुमार श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

रेडियोका अध्यक्ष पूर्णकुमार श्रेष्ठको गत जेठमा हृदयघातका कारण असामयिक निधन भएपछि ज्योतिले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए । सोमबार दुलेगौंडामा भएको साधारण सभा एवम् विशेष अधिवेशनले अन्य पदाधिकारी र सदस्यहरु भने यथावत रहने गरि श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा सरस्वती सिग्देल, सचिवमा ऋषेश्वर भुवाई ऋतु, कोषाध्यक्षमा शिव पौडेल, सहसचिवमा सुरेन्द्र पौडेल रहेका छन् । यस्तै गरि सदस्यहरुमा बुद्धिबहादुर थापा, टिकाराम श्रेष्ठ, सुजित हिराचन, दिनेश घिमिरे, हरिलाल रिमाल, सुवासचन्द्र गिरी र राजेन्द्र पौडेल छन् ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद सदस्य आरजु विष्ट ‘सल्यानी’ले समय सापक्ष रेडियोलाई पनि सोहि अनुसार अगाडी बढाउनु पर्ने बताए । ज्योतिकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा रेडियोका संस्थापक अध्यक्ष नारायणकुमार श्रेष्ठ, सल्लाहकार कमलमोहन घिमिरे, उपाध्यक्ष सरस्वती सिग्देल, सचिव ऋषेश्वर भुवाई ऋतु, प्रसारण उपसमिति संयोजक टिकाराम श्रेष्ठ, सञ्चालक समिति सदस्य बुद्धिबहादुर थापा, स्टेसन मेनेजर राजन उपाध्याय लगायतले बोलेका थिए ।

सो अवसरमा उत्कृष्ट कर्मचारी कार्यक्रम प्रमुख सावित्रा कोइराला, उत्कृष्ट स्रोता भिमाद–५, पाटनकी सजिना गुरुङ र उत्कृष्ट विज्ञापनदाताको रुपमा एमएचपी शैलुन दुलेगौंडाका सञ्चालक अब्दुल कयुम, शेयरधनी सदस्यबाट सुलभ मोबाईलका सञ्चालक राजेन्द्र पौडेल र दिर्घायु फर्निचरका सञ्चालक लक्ष्मीराज वाग्लेलाई सम्मान गरिएको थियो ।

👉 अन्य सम्बन्धित खबरहरु

योग दिवसको दिन च्यवन धाममा महामृत्युञ्जय यज्ञ हुने
स्थानीय समाचार

ढोरफिर्दीमा बृहत् निशुल्क योग विज्ञान शिविर हुदैं

May 13, 2025
पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 
स्थानीय समाचार

पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 

May 12, 2025
निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि
स्थानीय समाचार

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025
विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता
स्थानीय समाचार

विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता

May 9, 2025
स्थानीय समाचार

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
स्थानीय समाचार

सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

May 5, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

पहिलो पटक कक्षा ८ को परीक्षा एसइइ माेडेलमा

कक्षा ८ को परीक्षामा ५ विद्यालयको शतप्रतिशत नतिजा

April 18, 2025
जनसेवाको उपाधी मान्द्रेलाई

जनसेवाको उपाधी मान्द्रेलाई

April 13, 2025
निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025
लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

April 19, 2025

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
कोत्रे भुजिकोट दाैडमा कार्की प्रथम

कोत्रे भुजिकोट दाैडमा कार्की प्रथम

April 14, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • ढोरफिर्दीमा बृहत् निशुल्क योग विज्ञान शिविर हुदैं
  • पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 
  • निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि
  • विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता
  • सहमति पछी खुल्यो नगरको ताला
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.