तनहुँ । नवाैं राष्ट्रिय खेलकुद अन्तर्गत तनहुँ जिल्लामा भएको थ्री बाइ थ्री महिला बास्केटबल प्रतियोगिताकाे फाइनलमा त्रिभुवन आर्मी र एपीएफ पुगेको छ ।
मंगलबार भएको सेमिफाइनल खेलमा आर्मीले गण्डकी प्रदेशलाई र एपीएफले वाग्मती प्रदेशलाई पराजित गर्दै फाइनलमा पुगेको हाे ।












