• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ बैशाख २६
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट खेलकुद

नवाैं राष्ट्रिय : मधेस प्रदेशको लगातार दाेस्राे हार

हरि खरेल हरि खरेल
October 16, 2022
- खेलकुद
A A
0
नवाैं राष्ट्रिय : मधेस प्रदेशको लगातार दाेस्राे हार
Share on FacebookShare on TwitterEmail this

तनहुँ । नवाैं राष्ट्रिय खेलकुद अन्तर्गत महिला बास्केटबल प्रतियोगितामा मधेस प्रदेशले लगातार दाेस्राे हार बिहाेरेकाे छ । उद्घाटन खेलमा हार बिहाेरेकाे मधेसले सुदुरपश्चिम प्रदेशसंग पनि पराजित भएको छ । आइतबार भएको खेलमा मधेस प्रदेशलाई ४५-२१ काे अन्तरमा सुदुरपश्चिमले जित हासिल गरेको हाे ।
प्रतियोगिताकाे पहिलाे र दाेस्राे चरणमा सुदुरपश्चिमले क्रमश १२-३, ११-७ काे अन्तर बनाएको थियाे । तेस्रो चरणमा भने निकै प्रतिस्पर्धात्मक खेल प्रदशन गर्दै दुबै टिमले ६-६ अंक जाेडेकाे थियाे । अन्तिम चरणमा भने सुदुरपश्चिमले उत्कृष्ट खेल प्रदर्शन गरि १६-५ काे अन्तर बनायो ।

यसअघि सुदुरपश्चिम प्रदेश र मधेस प्रदेश आर्मीसंग पराजित भएको थियो ।

यसै गरि आइतबार बेलुका भएको थ्री वाइ थ्री महिला बास्केटबल प्रतियोगितामा लुम्बिनी प्रदेशले विजय सुरूवात गरेको छ । मधेस प्रदेशलाई १४-१ काे फराकिलो अन्तर सहित लुम्बिनीले जित हासिल गरेको छ ।

👉 अन्य सम्बन्धित खबरहरु

लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम
खेलकुद

लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

April 19, 2025
कोईरालाको ‘अमरगाथा’ पुस्तक विमोचन
खेलकुद

जरेबर मेलामा भलिबल प्रतियोगिता हुने

March 30, 2025
गाेरखा जेसीज फुटसलकाे उपाधि शुक्लागण्डकीलाई
खेलकुद

गाेरखा जेसीज फुटसलकाे उपाधि शुक्लागण्डकीलाई

March 15, 2025
शुक्लामा खेलाडी सम्मानित
खेलकुद

शुक्लामा खेलाडी सम्मानित

February 17, 2025
शुक्लागण्डकीलाई जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि
खेलकुद

शुक्लागण्डकीलाई जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि

February 16, 2025
चौथो तनहुँ भलिबल कपको उपाधी आयोजकलाई
खेलकुद

चौथो तनहुँ भलिबल कपको उपाधी आयोजकलाई

February 14, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भोली र पर्सि दिनभर विद्युत बन्द हुने

भोली र पर्सि दिनभर विद्युत बन्द हुने

April 9, 2025
जनसेवाको उपाधी मान्द्रेलाई

जनसेवाको उपाधी मान्द्रेलाई

April 13, 2025
पञ्चमुनिदेवमा कक्षा १२ को विदाई

पञ्चमुनिदेवमा कक्षा १२ को विदाई

April 11, 2025
पहिलो पटक कक्षा ८ को परीक्षा एसइइ माेडेलमा

कक्षा ८ को परीक्षामा ५ विद्यालयको शतप्रतिशत नतिजा

April 18, 2025
लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

April 19, 2025
कोत्रे भुजिकोट दाैडमा कार्की प्रथम

कोत्रे भुजिकोट दाैडमा कार्की प्रथम

April 14, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • सहमति पछी खुल्यो नगरको ताला
  • सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
  • पानी माग्दै ढोरवाराही मन्दिर
  • लियो युथ क्याम्प सम्पन्न
  • अभियन्ता पाण्डेद्वारा संकलित सहयोगबाट गौशालामा चोकर
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.