• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ बैशाख २६
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट खेलकुद

महिला बास्केटबलमा आर्मीकाे विजयी शुरूवात

सम्पादक सम्पादक
October 14, 2022
- खेलकुद, राष्ट्रिय समाचार
A A
0
महिला बास्केटबलमा आर्मीकाे विजयी शुरूवात
Share on FacebookShare on TwitterEmail this

दमौली ।  नवाै राष्ट्रिय खेलकुदमा अन्तर्गत तनहुँ जिल्लामा भएको महिला बास्केटबल प्रतियोगितामा आर्मीले विजयी शुरूवात गरेको छ । प्रतियोगिताकाे उद्घाटन खेलमा त्रिभुवन आर्मीले मधेस प्रदेशलाई ७१-१३ काे फराकिलो अन्तरमा पराजित गरेको हाे ।

५×५ काे प्रतियोगिताकाे पहिलो चरणमा आर्मीले २२-० काे फराकिलो अन्तर बनाएको थियाे । दाेस्राे, तेस्रो र चाैथाे चरणमा पनि अर्मीले निरन्तर अग्रता कायम गरि सहज रूपमा जित हासिल गरेको हाे । जहाँ आर्मीले क्रमश : २२-६, १४-४ र १३-३ काे अंक प्रप्त गरेको थियो । प्रतियोगिता अवधिभरमा मधेस प्रदेशबाट पुष्प बानले ७ अंक जाेडेकी छिन् भने आर्मीबाट राेशनी श्रेष्ठले २१ अंक जाेडेकी थिईन ।

भाेलि ३×३ प्रतियोगितामा बागमती प्रदेश र मधेस प्रदेश, आर्मी र लुम्बिनी प्रदेश, सुदुरपश्चिम र प्रदेश-१, एपिएफ (सशस्त्र) र गण्डकी प्रदेश विच हुनेछ । साथै ५×५ अन्तर्गत बागमती प्रदेश र प्रदेश-१, त्रिभुवन आर्मी र सुदुरपश्चिम बिच खेल हुने आयाेजकले जनाएको छ ।

Tags: basketballनवाै राष्ट्रिय खेलकुदबास्केटबल

👉 अन्य सम्बन्धित खबरहरु

लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम
खेलकुद

लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

April 19, 2025
कोईरालाको ‘अमरगाथा’ पुस्तक विमोचन
खेलकुद

जरेबर मेलामा भलिबल प्रतियोगिता हुने

March 30, 2025
ईमान्दार र कर्तव्यनिष्ठलाई मात्रै पार्टीमा स्थान दिनुहोस महामन्त्रि शर्मा
राष्ट्रिय समाचार

ईमान्दार र कर्तव्यनिष्ठलाई मात्रै पार्टीमा स्थान दिनुहोस महामन्त्रि शर्मा

March 22, 2025
गाेरखा जेसीज फुटसलकाे उपाधि शुक्लागण्डकीलाई
खेलकुद

गाेरखा जेसीज फुटसलकाे उपाधि शुक्लागण्डकीलाई

March 15, 2025
राष्ट्रिय समाचार

तनहुँका डा. रघुराज बीमा बोर्डको कार्यकारी नियुक्त

March 11, 2025
वीर अस्पतालमा दुवै सिफ्टमा अपरेशन सेवा शुरु
राष्ट्रिय समाचार

वीर अस्पतालमा दुवै सिफ्टमा अपरेशन सेवा शुरु

March 10, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भोली र पर्सि दिनभर विद्युत बन्द हुने

भोली र पर्सि दिनभर विद्युत बन्द हुने

April 9, 2025
जनसेवाको उपाधी मान्द्रेलाई

जनसेवाको उपाधी मान्द्रेलाई

April 13, 2025
पञ्चमुनिदेवमा कक्षा १२ को विदाई

पञ्चमुनिदेवमा कक्षा १२ को विदाई

April 11, 2025
पहिलो पटक कक्षा ८ को परीक्षा एसइइ माेडेलमा

कक्षा ८ को परीक्षामा ५ विद्यालयको शतप्रतिशत नतिजा

April 18, 2025
लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

April 19, 2025
कोत्रे भुजिकोट दाैडमा कार्की प्रथम

कोत्रे भुजिकोट दाैडमा कार्की प्रथम

April 14, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • सहमति पछी खुल्यो नगरको ताला
  • सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
  • पानी माग्दै ढोरवाराही मन्दिर
  • लियो युथ क्याम्प सम्पन्न
  • अभियन्ता पाण्डेद्वारा संकलित सहयोगबाट गौशालामा चोकर
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.