• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ असार १
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home अर्थ

जिम्मल ग्रुपले मुनाफाको १० प्रतिशत सामाजिक कार्यमा खर्चिने

सम्पादक by सम्पादक
August 24, 2024
in अर्थ
A A
0
जिम्मल ग्रुपले  मुनाफाको १० प्रतिशत सामाजिक कार्यमा खर्चिने
Share on FacebookShare on TwitterEmail this
काठमाण्डौ।  जिम्मल ग्रुप रियल स्टेट प्राली काठमाण्डौले वार्षिक मुनाफाको १० प्रतिशत रकम सामाजिक कार्यमा खर्चिने भएको छ । शुक्रवार आयोजित एक कार्यक्रमका बीच जिम्मल ग्रुपले सामाजिक उत्तदायित्व वहन गर्दै वार्षिक मुनाफाको रकम गरिव , दिन दुःखी , पीडित र विभिन्न नयाँ प्रतिभाहरुलाई प्रोत्साहन गर्नको लागि सहयोग गर्ने निर्णय गरेको जिम्मल ग्रुपका फाउण्डर उज्जल सुवेदीले बताएका छन् ।
शुल्क वा सम्झौताको आधारमा गरिने घरजग्गा कारोबारका क्रियाकलाप , वित्तीय सेवासँग सम्बन्धित क्रियाकलाप , बिमा अभिकर्ता तथा विभिन्न प्रकारका ठेक्कापट्टा र भवनको निर्माण सम्पन्न तथा साजसज्जा सम्बन्धी कार्यमा सक्रिय जिम्मल ग्रुपले अब देखि प्रत्येक वर्ष वार्षिक आम्दानीको १० प्रतिशत मुनाफा सामाजिक कार्यमा खर्चिने सुवेदीले बताएका हुन् ।’ विज्ञापन नेपाल ‘ नामक डिजिटल मार्केटिङ्ग, आईटी कम्पनी हुँदै अहिले रियल स्टेटमा ‘जिम्मल ग्रुप ‘कम्पनी दर्ता गरी हाल १० जनालाई रोजगारी दिई रहेको उनले बताएका छन् ।
कम्पनीबाट मनग्य आम्दानी हुन नसके पनि स्वदेशमै अडिन सक्दा आफूलाई सन्तुष्टि प्राप्त भएको उनले बताए ।
देशमा पछिल्लो समय केही हुँदैन भन्ने भाष्य सिर्जना भएकाले युवाहरु पलायन हुँदै गइरहेको उनको भनाई छ । उनले देशमा प्रशस्त सम्भावना भएकाले प्राविधिक ज्ञान , शिप सिकी स्वरोजगार बन्न सक्ने बताएका छन् । नेपालको परनिर्भरता घटाउन पनि राज्यले युवाहरुलाई उद्योगतर्फ आकर्षित गर्नुपर्ने उनको सुझाव छ ।

👉 अन्य सम्बन्धित खबरहरु

दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
अर्थ

दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

June 12, 2026
नगरलाई सुर्य नेपालको कृषि एम्वुलेन्स
अर्थ

नगरलाई सुर्य नेपालको कृषि एम्वुलेन्स

March 7, 2025
च्यवन धाममा ८ लाख ८२ हजारभन्दा बढी दान संकलन
अर्थ

च्यवन धाममा ८ लाख ८२ हजारभन्दा बढी दान संकलन

August 10, 2024
दुलेगाैँडामा हिरो मोटरसाईकलको एक्सचेन्ज मेला
अर्थ

दुलेगाैँडामा हिरो मोटरसाईकलको एक्सचेन्ज मेला

July 28, 2024
दुलेगाैँडामा हिरो मोटरसाईकलको एक्सचेन्ज मेला
अर्थ

दुलेगाैँडामा हिरो मोटरसाईकलको एक्सचेन्ज मेला

June 22, 2024
शुक्लागण्डकीको १५ औं नगर सभा सम्पन्न
अन्य

शुक्लागण्डकीको १५ औं नगर सभा सम्पन्न

June 21, 2024

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
  • दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो
  • दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
  • लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
  • विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.