दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–९, शितलबस्ती नजिकैको बनमा शिवगुफा रहेको छ । पर्यटकको प्रमुख गन्तव्य स्थान बन्ने प्रचुर सम्भावना रहेता पनि प्रचार प्रसारका कारण यो गुफा ओझेलमा परेको हो ।
गुफा भित्र कलात्मक ढुङ्गाको आकृति देख्न सकिन्छ । उक्त आकृतिले जो कोहीको मनलाई सजिलै तान्न सक्छ ।
गुफाको प्रचार प्रसार गरि पर्यटन प्रबद्धनमा सहयोग पु¥याउनका निम्ति सुशासन र समृद्ध शुक्लागण्डकी निर्माणका लागि युवा अभियानले गुफासम्म जाने बाटोमा सरसफाई गरेको छ ।
शिवगुफाका तस्विर