दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ मा रहेको गौं संरक्षण केन्द्रमा सञ्जय तिमिल्सिना, विष्णु प्रसाद तिवारी र राजु कार्कीको संयुक्त टोलिले ३० भारी पराल सहयोग गरेको छ ।
गौं माताको संरक्षण गर्नु आम नेपाली नागरिकको दायित्व रहेको हुदाँ आफुहरुले पराल सहयोग गरेको सञ्जय तिमिल्सिनाले बताए । साथै आफुहरुले बेला बखतमा गौं संरक्ष्ण केन्द्रमा सहयोग गर्दै आएको बताएका छन् ।