• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ असार १
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result

Home स्थानीय समाचार

हिलेटार मन्दिरको विकासका लागि उपसमिति गठन

हरि खरेल by हरि खरेल
November 1, 2023
in स्थानीय समाचार
A A
0
हिलेटार मन्दिरको विकासका लागि उपसमिति गठन
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका-८ पुलचाेकमा रहेकाे धार्मिक पर्यटकीय क्षेत्र शुक्ला हिलेटार शिवालय मन्दिरकाे विकासका लागि उपसमिति गठन गरिएकाे छ । बुधबार एक भेलाले उपसमिति गठन गरेको हाे ।

भेलाले प्राविधिक समन्वय उपसमितिकाे संयाेजकमा ई.तारापती भट्टराई, कानुनी समन्वय समिति संयाेजकमा हरिश्चन्द्र अर्याल, सुचना तथा सञ्चार समन्वय उपसमितिकाे संयाेजकमा विज्ञान भण्डारी, वैदेशिक सम्बन्ध विस्तार समन्वय उपसमितिकाे संयाेजकमा हरिश्चन्द्र महत, समाजिक संघ,संस्था समन्वय उपसमितिकाे संयाेजकमा पदमबहादुर बानियाँ, मातृशक्ति परिचालन उपसमितिकाे संयाेजकमा सरस्वती गाैतम, टाेलविकास संस्था समन्वय उपसमितिकाे संयाेजकमा टिकामाया राना र धार्मिक समन्वय उपसमितिकाे संयाेजकमा विवेक खनाललाई चयन गरिएको छ ।

यसैगरी जेष्ठ नागरिक समन्वय उपसमितिकाे संयाेजकमा ललित प्रसाद प्रधान, पुजा व्यवस्थापन समिति उपसमितिकाे संयाेजकमा बाेधराज गैरै, निर्माण समितिकाे संयाेजकमा दिपक क्षेत्री, अनुगमन उपसमिति संयाेजकमा कृष्णप्रसाद रेग्मी, शिवलिङ्ग अध्ययन उपसमिति संयाेजकमा डिलबहादुर श्रेष्ठ र एकादशी मेला व्यवस्थापन उपसमितिकाे संयाेजकमा परशुराम भण्डारी चयन भएका छन् ।

जिर्ण अवस्थकाे मन्दिरकाे स्वरूप परिवर्तन गराएर धर्मावलम्बीकाे आस्थाकाे केन्द्रकाे रूपमा मन्दिर विकास गराउने मन्दिर व्यवस्थापन समितिकाे अध्यक्ष परशुराम भण्डारीले बताए ।

👉 अन्य सम्बन्धित खबरहरु

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
स्थानीय समाचार

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
स्थानीय समाचार

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
अर्थ

दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

June 12, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
स्थानीय समाचार

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
खेलकुद

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न
स्थानीय समाचार

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
  • दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो
  • दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
  • लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
  • विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.