• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ असार १९
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

शुक्ला हिलेटार मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा पर्शुराम

हरि खरेल हरि खरेल
October 7, 2023
- स्थानीय समाचार
A A
0
शुक्ला हिलेटार मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा पर्शुराम
Share on FacebookShare on TwitterEmail this

दुलेगांडा । शुक्ला हिलेटार शिवालय मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा पर्शुराम शर्मा भण्डारी चयन भएका छन् । शनिबार भएको प्रथम साधारण सभा तथा अधिवेशनले भण्डारीको अध्यक्षमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा डिलबहादुर श्रेष्ठ र दिपक क्षेत्री, सचिवमा कमल भट्टराई, सह–सचिवमा दलबहादुर क्षेत्री, कोषध्यक्षमा हरि खड्का चयन भएका छन् । यसैगरि सदस्यमा कमला कुमारी पौडेल भट्टराई, बोधराज गैह्रे, विज्ञान भण्डारी, रमेश महत चयन भएका छन् ।


कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले जनप्रतिनिधिहरु जनताप्रति समर्पित हुन नसकेको बताए । उनले जनप्रतिनिधिहरु कुनै पार्टीको प्रतिनिधि, नातेदारको प्रतिनिधि, कुनै एउटा क्षेत्रको प्रतिनिधिजस्तो मात्रै देखिएको हुदाँ जनताहरु जनप्रतिनिधिप्रति असन्तुष्ट रहेको बताए । तर, आफुले भने कुनै पार्टी, जाति र भुगोल नभनि प्राथमिकताको आधारमा बजेट विनियोजन गरेको दाबी गरे । ६ महिनामा नै तदर्थ समितिले मन्दिर क्षेत्रको विकासमा उत्कृष्ट काम गरेको भन्दै प्रशंसा गरे ।

शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले धार्मिक क्षेत्र विश्वासको केन्द्र भएकाले शुक्ला हिलेटार शिवालय क्षेत्रको विकासमा कुन कुञ्जुस्याइँ गर्न नहुने बताए । उनले नगरको तर्फबाट मन्दिर परिसरमा क्रियापुत्रि भवन निर्माणका लागि ७० लाख रुपैयां बजेट व्यवस्था गरेको जानकारी गराए ।

यसैगरि उपप्रमुख खुमबहादुर विक राजुले सनातन धर्म नभई सभ्यता रहेको बताए । धर्ममा सबै जातजाति वर्ग, समुदायको मानिस नअट्ने तर सभ्यतामा सबै अट्न सक्ने उनको तर्क थियो । साथै उनले संस्कृतिक क्षेत्रको विकासमा लागि संरचना निर्माणमा मात्रै केन्द्रित हुन नहुने बताउदै आध्यात्मिक साधनाको केन्द्र बनाउन तर्फ ध्यान समितिलाई सुझाव दिए ।

त्यसैगरि वडा नम्बर ८ का वडाध्यक्ष नारायण सिं थापाले देशको समृद्धिको लागि धर्म संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए । मन्दिरको डिपिआर अनुसार सबै मिलेर निर्माण कार्य पुरा गर्नुपर्ने बताए ।

प्रथम अधिवेशनबाट अध्यक्षमा चयन भएका पर्शुराम भण्डारीले आगामि दिनमा समितिले शिवालय क्षेत्र परिसरमा कम्पाउण्ड गर्ने, महादेवको साकार स्वरुप १०८ शिवलिङ्ग स्थापना गर्ने, गंगा स्नान धाराको व्यवस्था गर्ने, आकस्मित प्राकृतिक घटनालाई ख्याल गरि ढल निकास गर्ने, वेद विद्याश्रम सहितको शैक्षिक गतिविधि गर्ने लगायतका कार्य गर्ने बताए । साथै केहि समयपछि महायज्ञ संञ्चालन गरि महायज्ञबाट संकलित दान रकमले आवश्यक संरचना निर्माण गर्ने बताए ।

👉 अन्य सम्बन्धित खबरहरु

विज्ञान विषय प्रबर्द्धनका लागि छलफल
स्थानीय समाचार

विज्ञान विषय प्रबर्द्धनका लागि छलफल

June 29, 2025
देशभर अहिलेसम्म ५३ प्रतिशत रोपाइँ
स्थानीय समाचार

मान्द्रेमा असार १५ मा राेपाइँ मेला हुने

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
स्थानीय समाचार

एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
स्थानीय समाचार

एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
शुक्लागण्डकीमा भाेलिदेखि आधारभूत शिक्षा परीक्षा
स्थानीय समाचार

एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल

June 28, 2025
एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप
स्थानीय समाचार

एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

June 28, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

रहेनन् सायन खत्री

रहेनन् सायन खत्री

June 9, 2025
एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
शुक्लागण्डकीमा भाेलिदेखि आधारभूत शिक्षा परीक्षा

एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल

June 28, 2025
एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

June 19, 2025
सेती नदिमा पुरूषकाे शव फेला

तनहुँमा करेन्ट लागेर बालिकाकाे मृत्यु

June 11, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • विज्ञान विषय प्रबर्द्धनका लागि छलफल
  • मान्द्रेमा असार १५ मा राेपाइँ मेला हुने
  • एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
  • एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
  • एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.