• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ भाद्र २६
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

सहकारी संस्था सञ्चालक बिच अन्तरक्रिया

सम्पादक by सम्पादक
October 5, 2023
in स्थानीय समाचार
A A
0
Share on FacebookShare on TwitterEmail this

 दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाकाे कार्यक्षेत्रमा रहेको सहकारी संस्थाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पछिल्लो समय सहकारी संस्था समस्या ग्रस्त बन्दै जान थालेको समाचार बाहिरिन थालेपछि नगरपालिकाले सहकारी संस्थाबिच अन्तरक्रिया कार्यक्रम आयाेजना गरेको हाे ।

शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले पछिल्लो समय सहकारी संस्थाहरू भित्रभित्रै समस्याग्रस्त अवस्थामा रहेको हुदाँ सहकारी सञ्चालकलाई सजक बनाउन अन्तरक्रिया कार्यक्रम गरिएको बताए । सहकारीले उत्पादनशिल क्षेत्रमा ऋण लगानी गर्न नसक्दा सहकारी घाटामा गईरहेकाे बताउदै उत्पादनशील क्षेत्रकाे पहिचान गरि लगानी गर्न आग्रह गरे । आम नागरिकको बचत सुरक्षित गराउनुका साथै नगरपालिका र सहकारी विच समन्वय स्थापन गराउनका निम्ति अन्तरक्रिया कार्यक्रम गरिएको उनकाे भनाइ छ ।

कार्यक्रममा पाेखरा राेयल बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी अधिकृत भिम गुरूङले प्रशिक्षण गराएका थिए । उनले पछिल्लाे समय सहकारी संस्थामा देखिएका समस्या, चुनाैति र समस्याको समस्याको समाधानको विषयमा प्रष्ट पारेका थिए । कार्यक्रममा नगरपालिकाका उपप्रमुख खुमबहादुर विक राजु, शुक्लागण्डकी-७ का वडाध्यक्ष खड्क सिं थापा, कृषि शाखा प्रमुख नवराज पण्डित, जिल्ला सहकारी संघ तनहुका लेखा संयाेजक हरि खड्का लगायतले बाेलेका थिए ।

शुक्लागण्डकी नगरपालिकामा हालसम्म ५२ वटा सहकारी संस्था दर्ता भएका छन् भने सक्रिय रूपमा ४० वटा सहकारी मात्रै सञ्चालनमा रहेकाे छ । नगरभित्रका सहकारीहरूले ६ अर्ब ४१ कराेड ऋण लगान गरेकाे छ भने २६२ जनाले राेजगारी पाएका छन् ।

👉 अन्य सम्बन्धित खबरहरु

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
स्थानीय समाचार

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
कुश्मावतीको भवन हस्तानतरण
स्थानीय समाचार

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
स्थानीय समाचार

क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स

August 8, 2026
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
स्थानीय समाचार

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026
सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

कुश्मावतीको भवन हस्तानतरण

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
किन आवश्यक छ कुशे औँशी?

किन आवश्यक छ कुशे औँशी?

September 10, 2026
राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
धादिङको बस दुर्घटना शुक्लाका ३ जनाको मृत्यु, ३ घाइते

धादिङको बस दुर्घटनामा शुक्लाका ३ जनाको मृत्यु

February 23, 2026
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • किन आवश्यक छ कुशे औँशी?
  • राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
  • कुश्मावतीको भवन हस्तानतरण
  • क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
  • वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.