• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ भाद्र २७
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

शुक्लागण्डकी भेटेरीनरी अस्पताल भवनको उद्घाटन

हरि खरेल by हरि खरेल
September 22, 2023
in स्थानीय समाचार
A A
0
शुक्लागण्डकी भेटेरीनरी अस्पताल भवनको उद्घाटन
Share on FacebookShare on TwitterEmail this

दुलेगौँडा । शुक्लागण्डकी–५ बेलचौतरामा संघिय बजेटबाट निर्माण गरिएको शुक्लागण्डकी भेटेरीनरी अस्पताल भवनको विहीबार उद्घाटन भएको छ । उक्त भवनको कृषि तथा पशुपन्छी विकास मन्त्री डा. वेदुराम भुषालले उद्घाटन गरेका हन् ।

भवन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भुषालले कृषि र पशुपालन नै देश विकासको प्रमुख आधार रहेको बताए । साथै देश अर्थतन्त्रको मेरुदण्ड पनि कृषि रहेको हुदाँ सरकारले कृषि र पशुपलानको क्षेत्रमा लगानी बढाएको बताए । उनले कृषि र पशुपालन मानव स्वास्थ्यसंग जोडीएको हुदाँ सबै सचेत हुन जरुरी रहेको बताए । ‘कृषि र पशुपालन मानव स्वास्थ्य संग जोडीएको छ । हामीले विरामी पशुको मासु खायौ भने हामी नै विरामी पर्दछौ । बिषदी तरकारी खादा पनि मानव स्वास्थ्यमा असर पर्दछ । त्यसैले यसप्रति अलि बढी सचेत हुन पनि आवश्यक छ’ उनले भने ।

यसैरी गण्डकी प्रदेशका कृषि तथा भूूमी ब्यबस्था मन्त्री महेन्द्र ध्वज जिसीले किसानको मर्कामा संघिय सरकारले पनि मलमपट्ट गर्न आवश्यक रहेको बताए । प्रदेश सरकारसंग सानो बजोट रहेको हुदाँ किसानलाई आवश्यक परेको बेला तत्काल समस्या समाधान गर्न असहज रहेको बताए । हामीसंग बजेट पनि थोरै छ, अहिले किसानसंग भेट्न पनि गाह्रो भो, मन्त्री भन्ने शब्द अगाडी राखिदिएको छ, झण्डा राखिदिएको गाडीको सुविधा पनि पाईएको छ, तर किसानको मर्कामा केही गरेर सहानुभुति दिने दुख विसाउने मेसो पनि नमिलेर बढो अफ्ट्यारो भएको छ’ उनले भने ।

शुक्लागण्डकीका मेयर कृष्णराज पण्डितको सभापतित्वमा सम्पनन कार्यक्रममा पशु चिकित्सक बालकुमार श्रेष्ठ,शुक्लागण्डकी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र तिवारी, वडाध्यक्ष राजेनद्र भट्टराई क्षेत्री, बुद्धिबहादुर थापा, दीद्धर्घ थापा लगायतको उपस्थिती रहेको थियो भने मुक्ति पौडेलले कार्यक्रम संञ्चालन गरेका थिए ।

👉 अन्य सम्बन्धित खबरहरु

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
स्थानीय समाचार

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
कुश्मावतीको भवन हस्तानतरण
स्थानीय समाचार

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
स्थानीय समाचार

क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स

August 8, 2026
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
स्थानीय समाचार

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026
सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

किन आवश्यक छ कुशे औँशी?

किन आवश्यक छ कुशे औँशी?

September 10, 2026
कुश्मावतीको भवन हस्तानतरण

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
धादिङको बस दुर्घटना शुक्लाका ३ जनाको मृत्यु, ३ घाइते

धादिङको बस दुर्घटनामा शुक्लाका ३ जनाको मृत्यु

February 23, 2026
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • किन आवश्यक छ कुशे औँशी?
  • राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
  • कुश्मावतीको भवन हस्तानतरण
  • क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
  • वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.