• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ असार १
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result

Home स्थानीय समाचार

एक्ले डाँडाको विकासका लागि समिति गठन

हरि खरेल by हरि खरेल
August 22, 2023
in स्थानीय समाचार
A A
0
एक्ले डाँडाको विकासका लागि समिति गठन
Share on FacebookShare on TwitterEmail this

दुलेगौँडा । शुक्लागण्डकी नगरपालिका–८ मा रहेको एक्ले डाँडाको विकासका लागि पर्यटकिय विकास समिति गठन गरिएको छ । मंगलबार वडा कार्यालयमा भएको वडावासी तथा सरोकारवालाहरुको भेलाले ११ सदस्यीय पर्यटन विकास समिति गठन गरिएको हो ।

समितिको अध्यक्षमा विपिन्द्र सेन ठकुरी सर्वसम्मत चयन भएका छन । उपाध्यक्षमा मिलन महत, सचिवमा बिष्णुबहादुर अधिकारी, कोषाध्यक्षमा सम्झना कोइराला चयन भए । त्यस्तै, सदस्यहरुमा कोपिला महत, रोमबहादुर सि ठकुरी, कल्पना अधिकारी, डम्वरबहादुर खाण, शिवबहादुर अधिकारी चयन भएका छन् । दुई जना पदेन सदस्यहरुमा सफल एक्ले टोलका अध्यक्ष लक्ष्मण अधिकारी र वडा अध्यक्ष वा वडा अध्यक्षले तोकेको एक जना वडा सदस्य पछि तोक्ने गरी ११ समितिको तदर्थ समिति चयन भएको हो ।

भेलामा शुक्लागण्डकी–८ का वडा अध्यक्ष नारायण सिं थापा, पुर्व वडाध्यक्ष कृष्णप्रसाद रेग्मी, समाजसेवी दिपक क्षेत्री लगायतले एक्लेडाँडाको विकासमा भएको काम, सम्भावना र चुनौतीका विषयमा बोलेका थिए ।  वडाध्यक्ष थापाले विकासको काममा आफुले व्यक्ति र पार्टी कहिले पनि नहेर्ने बताउँदै विकासका नाउमा कुनै सम्झैता नहुने बताएका थिए ।  एक्ले डाँडालार्इ वडाको गौरवको आयोजनाको रुपमा विकास गरी अघि लैजानको लागी आफुले सक्दो पहल गर्ने प्रतिवद्धता जनाए ।

पुर्व वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले आफ्नो पालामा सुरु गरेको वडाको गौरवको आयोजनाले निरन्तरता पाएकोमा खुसी व्यक्त गरे । यसको सुरुवाती चरण, डीपीआर तयार गर्दा लिएको लक्ष्य, हालसम्मको प्रगतिकोबारेमा प्रकाश पारेका थिए ।नवनिर्वाचित समितिका अध्यक्ष ठकुरीले आम-भेलाबाट आफुले पाएको जिम्मेवारी बहन गर्दा एक्लेको विकास निर्माणको काममा कम्मर कसेर लाग्ने प्रतिवद्धता जनाउँदै यसमा सबैको सहयोगको अपेक्षा समेत राखे ।

२०७४ सालसम्म पहिचान समेत नरहेको एक्लेडाँडा स्थानीय निर्वाचनमा वडाध्यक्षमा कृष्णप्रसाद रेग्मी र उनको नेतृत्वको टिम आएपछि गरेको प्रचारप्रसारले यो डाँडाले पर्यटक आकर्षित गर्न थालेको हो । पुर्व जनप्रतिनिधिहरुले देखेको सपना अनुसार केही संरचनाहरु निर्माण हुदाँ मात्रै पनि दिनहुँ सयका हाराहारीमा पर्यटक घुम्न आउने गरेको सफल एक्ले टोलका अध्यक्ष लक्ष्मण अधिकारीले बताए । उनले डिपिआर अनुसार योजनालाई छिट्टै पुर्णता दिन पनि आग्रह गरेका थिए ।

👉 अन्य सम्बन्धित खबरहरु

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
स्थानीय समाचार

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
स्थानीय समाचार

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
अर्थ

दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

June 12, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
स्थानीय समाचार

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
खेलकुद

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न
स्थानीय समाचार

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
  • दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो
  • दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
  • लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
  • विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.