दुलेगौंडा । तनहुँको प्रसिद्ध धार्मिक पर्यटकीय तिर्थस्थल ढोरबाराही र तीनखोलेदेवी मन्दिरमा बलिपुजा गरि भाकल पुजा सुरु गरिएकको छ ।
यी मन्दिरमा साउन महिना अवधिभर भकल पुजा गरिएको थिएन । साउनको महिनामा देवि पनि शिवको भक्त भई रहने हुदाँ उक्त समय वलि पुजा नहुने ढोरबाराही मन्दिरका पुजारी चिरञ्जीवि लम्सालले बताए । साउन महिना सक्किएपछि बलिपुजा गरिदै फेरी भाकल पुजा सुरु गरिएको लम्सालले बताए ।