• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ जेष्ठ १
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

छैठौ दिनसम्ममा २१ लाख बढि दान संकलन

सम्पादक सम्पादक
July 29, 2023
- स्थानीय समाचार
A A
0
छैठौ दिनसम्ममा २१ लाख बढि दान संकलन
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानी स्थित मुक्तिनाथ शुक्लागण्की च्यवन धाममा जारि बोलबम धार्मिक महोत्सवमा हालसम्म २१ लाखभन्दा बढि दान रकम संकलन भएको छ । धार्मिक महोत्सवमा हालसम्म २१ लाख ७०९ रुपैयाँ रकम संकलन भएको महोत्सवका विदेश समन्व्य समितिका संयोजक सुरेन्द्र पौडेलल बताए । उनका अनुसार छैठौं दिनमा मात्रै १० लाख बढी दान संकलन भएको छ ।

च्यवन धाम मन्दिरको विकास र गौं संरक्षण केन्द्रको उचित व्यवस्थापन गर्ने लक्ष्यका साथ धार्मिक महोत्सवको आयोजना गरिएको च्यवन धाम विकास समितिका अध्यक्ष होमनाथ लम्सालले बताए । समितिका अध्यक्ष होमनाथ लम्सालका अनुसार महोत्सवबाट संकलित दान रकमको ५० प्रतिशत गौ संरक्षण केन्द्रका लागि खर्च गरिने छ ।

धाममा जारि धार्मिक महोत्सवमा शिवमहिमा बोलबल धार्मिक महोत्सवमा भागवत मञ्जरी राधिका दासीको मुखारवृन्दबाट संगितमय प्रवचन भईरहेको छ । महोत्सव १५ गतेसम्म सञ्चालन हुने छ ।

👉 अन्य सम्बन्धित खबरहरु

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा
स्थानीय समाचार

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

May 15, 2025
वृहत निःशुल्क योग विज्ञान शिविर सुरु
स्थानीय समाचार

वृहत निःशुल्क योग विज्ञान शिविर सुरु

May 15, 2025
योग दिवसको दिन च्यवन धाममा महामृत्युञ्जय यज्ञ हुने
स्थानीय समाचार

ढोरफिर्दीमा बृहत् निशुल्क योग विज्ञान शिविर हुदैं

May 13, 2025
पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 
स्थानीय समाचार

पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 

May 12, 2025
निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि
स्थानीय समाचार

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025
विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता
स्थानीय समाचार

विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता

May 9, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

पहिलो पटक कक्षा ८ को परीक्षा एसइइ माेडेलमा

कक्षा ८ को परीक्षामा ५ विद्यालयको शतप्रतिशत नतिजा

April 18, 2025
निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025
लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

April 19, 2025

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
अभियन्ता पाण्डेद्वारा संकलित सहयोगबाट गौशालामा चोकर

अभियन्ता पाण्डेद्वारा संकलित सहयोगबाट गौशालामा चोकर

April 28, 2025
तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

May 15, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा
  • वृहत निःशुल्क योग विज्ञान शिविर सुरु
  • ढोरफिर्दीमा बृहत् निशुल्क योग विज्ञान शिविर हुदैं
  • पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 
  • निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.