• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ असार १७
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

मिगौंला पिडित गुरुङद्धारा सहयोगको अपिल

हरि खरेल हरि खरेल
July 28, 2023
- स्थानीय समाचार
A A
0
मिगौंला पिडित गुरुङद्धारा सहयोगको अपिल
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी–७, दोभान टोलस्थित चिहानडाँडाका खर्कबहादुर गुरुङको जीवन कहाली लाग्दो छ । उमेरले ४० हिड्दै गरेका गुरुङ प्यारालाइसिस रोगबाट थलिएको पाँच बर्ष पुग्यो । हिडडुल गर्नै मुस्किल गुरुङलाई अर्को दशा आइहालेको छ । हालै उनको दुवै मृगौलाले काम नगर्ने भएको छ । गुरुङ विभिन्न रोगबाट गुज्रिनु परेको छ । उनी दिनदिनै कमजोर बन्दै गएका छन् । घरमुली नै थला परेपछि उनको परिवारमा विहान बेलुकाको चुलो बल्न धौे छ । दुवै मृगौला फेल भएपछि गुरुङले हप्तामा दुई पटक डायलोसिस गराउँदै आएका छन् । उनी भन्छन्–‘सास भइँञ्जेल बाँच्ने आस हुदो रहेछ । के के उपचार गर्ने हो, पैसाको जो हो कसरी गर्ने, साह्रै गाह्रो छ ।’

दुई छोरी र एक छोराको अभिभावक गुरुङ नै घरको मुल खम्बा भएको र अन्य आय श्रोत नभएकाले आर्थिक अवस्था अत्यन्त कमजोर रहेको वडाध्यक्ष खड्क सिं थापा मगरले जानकारी दिए । उनले गुरुङ परिवारको दयनीय अवस्था भएकाले मनकारी व्यक्ति तथा संघ संस्थाहरुलाई सकेको सहयोग गर्न आग्रह गरे । गुरुङको उपचारका लागि सहयोग होस् भन्ने उद्धेश्यले शुक्लागण्डकी–७ स्थित प्रथम शहीद लखन थापा मगर लाङघाली मगर समाजले आर्थिक सहयोग गरेको छ । समाजले विरामी गुरुङलाई नगद १० हजार रुपैयाँ सहयोग उपलब्ध गराएको हो ।

उनको अवस्था कमजोर हुदै गएकाले सहयोगको अभियान समाजबाट सुरु गरिएको स्थानीय मनबहादुर पुनले जानकारी दिए । आफ्नो आर्थिक अवस्था कमजोर भएकाले सवैले सकेको सहयोग गर्न विरामी गुरुङले अपिल गरेका छन् । गुरुङलाई सहयोग गर्न चाहानेले कुमारी बैँकमा रहको धनबहादुर गुरुङको खाता नं २८५०२८०६१०१०००१ मा पैसा जम्मा गर्न सकिनेछ । विरामीबारे जानकारी लिन ९८१९१५४२७६ मा सम्पर्क गर्न सकिनेछ ।

👉 अन्य सम्बन्धित खबरहरु

विज्ञान विषय प्रबर्द्धनका लागि छलफल
स्थानीय समाचार

विज्ञान विषय प्रबर्द्धनका लागि छलफल

June 29, 2025
देशभर अहिलेसम्म ५३ प्रतिशत रोपाइँ
स्थानीय समाचार

मान्द्रेमा असार १५ मा राेपाइँ मेला हुने

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
स्थानीय समाचार

एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
स्थानीय समाचार

एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
शुक्लागण्डकीमा भाेलिदेखि आधारभूत शिक्षा परीक्षा
स्थानीय समाचार

एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल

June 28, 2025
एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप
स्थानीय समाचार

एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

June 28, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

रहेनन् सायन खत्री

रहेनन् सायन खत्री

June 9, 2025
एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
शुक्लागण्डकीमा भाेलिदेखि आधारभूत शिक्षा परीक्षा

एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल

June 28, 2025
भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

June 1, 2025
एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

June 19, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • विज्ञान विषय प्रबर्द्धनका लागि छलफल
  • मान्द्रेमा असार १५ मा राेपाइँ मेला हुने
  • एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
  • एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
  • एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.