काठमाडौं । सूर्यमास अनुसार साउन संक्रान्तिदेखि साउन महिना लाग्नेभएता पनि चन्द्रमास पात्रोको आधारमा यसपाली पहिलो साउने सोमबारको व्रत आजदेखि सुरु भएको छ।
तिथि अनुसार साउनको सोमबारमा ब्रतबस्नेहरुले गुरुपुर्णिमा देखि जनैपूणिर्मा सम्म एकमहिना भित्र पर्ने सोमबार व्रत बस्ने गर्दछन्।