• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ जेष्ठ ३०
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home राजनीति

व्यक्तिगत स्वार्थले पार्टी कमजोर हुन्छ : भण्डारी

हरि खरेल by हरि खरेल
June 17, 2023
in राजनीति
A A
0
व्यक्तिगत स्वार्थले पार्टी कमजोर हुन्छ : भण्डारी
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य शंकर भण्डारीले पार्टीमा कसैले पनि व्यक्तिगत स्वार्थ राख्न नहुने बताए ।

शनिबार दुलेगौंडामा भएको नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर २ काे क्षेत्रीय सम्मेलनलाई सम्बाेधन गर्दै जिम्मेवार व्यक्तिले स्वार्थ राखेकाे खण्डमा पार्टी कमजोर हुने बताए । `आज कांग्रेस जिम्मेवार साथीहरू विभिन्न पदमा पुग्नु भएको छ । तपाईंहरूले व्यक्तिगत स्वार्थ राखे पार्टी कमजोर हुन्छ । त्यसैले पार्टीमा व्यक्तिगत स्वार्थ कसैले पनि नराखाैं´ उनले भने ।

कांग्रेसका क्रियाशील सदस्य सबै अनुशासनमा रहन आग्रह गरे । पार्टीका सदस्यले फेस्बुकमा पार्टीकाे मर्मलाई नै कमजोर पार्ने गरि स्टाटस नराख्न अनुराेध गरे । `पार्टीका साथीहरू कसैले पनि पार्टीको मर्मलाई नै कमजोर बनाउने गरेर फेस्बुकमा स्टाटस नराखैं । जे हुन्छ, पार्टीकाे सम्मेलन, बैठकमा नै राखाै । हामी सबै अनुशासनमा बस्न जरुरी छ, चाहे सभापति शेरबहादुर देउवा, म राहे बालकृष्ण खाँण नै किन नहुन्´ भण्डारीले भने ।

नेपाली कांग्रेसले तनहुँ क्षेत्र नम्बर १ काे उपनिर्वाचनमा रास्वपासंग पराजित भएकाे हुदाँ २०८४ काे निर्वाचनका लागि तयार रहन आग्रह गरे । `हामीले उपनिर्वाचनमा रास्वपा संग पराजित भएका छाै । हाम्रो पार्टीका क्रियाशील सदस्यले पनि घण्टीमा भाेट हालेको भएर हार बेहोर्न परेको हाे । तपाईंहरू पार्टी बलियाे बनाउने तर्फ लाग्नु । ०८४ सम्म घण्टी रहन्छ रहन्न थाहा छैन् । रह्याे भने हामीलाई पनि थाहा छ चुनाव कसरी जित्नु पर्छ´ उनले भने ।

क्षेत्रीय सभापति चुडामणि खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका अर्थमन्त्री जीतप्रकाश आले, केन्द्रीय सदस्य ध्रुव वाग्ले, व्यास नगरका मेयर बैकुण्ठ न्याैपाने, शुक्लागण्डकीका मेयर कृष्णराज पण्डित लगायतको उपस्थिति रहेको थियाे । कार्यक्रमकाे सञ्चालन क्षेत्रीय सचिव सन्ताेष घिमिरेले गरेका थिए ।

👉 अन्य सम्बन्धित खबरहरु

मनराज एमालेमा प्रवेश
राजनीति

मनराज एमालेमा प्रवेश

February 16, 2026
तनहुँ–१ मा १२ जनाकाे मनाेनयन दर्ता
राजनीति

तनहुँ–१ मा १२ जनाकाे मनाेनयन दर्ता

January 20, 2026
गगन थापा कांग्रेस सभापतिमा चयन
राजनीति

गगन थापा कांग्रेस सभापतिमा चयन

January 15, 2026
कांग्रेस तनहुँ क्षेत्र नं.२ विशेष महाधिवेशनकाे पक्षमा
राजनीति

कांग्रेस तनहुँ क्षेत्र नं.२ विशेष महाधिवेशनकाे पक्षमा

January 9, 2026
तनहुँ-२ मा रास्वपाबाट आकाक्षी को को ?
राजनीति

तनहुँ-२ मा रास्वपाबाट आकाक्षी को को ?

January 8, 2026
शंकर पन्त रास्वपाबाट तनहुँ २ मा आकांक्षी
राजनीति

शंकर पन्त रास्वपाबाट तनहुँ २ मा आकांक्षी

January 7, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026
विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

May 14, 2026
कर सम्बन्धी तालिम सम्पन्न

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो
  • दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
  • लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
  • विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
  • कर सम्बन्धी तालिम सम्पन्न
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.