दुलेगौंडा । जिल्लाको शुक्लागण्डकी नगरपालिकाले एम्बुलेन्स सेवाबाट आर्थिक बर्ष २०७९÷८० मा हालसम्म १३१८ खुद नाफा गरेको छ ।
सूर्य नेपाल प्रालिले प्रदान गरेको उक्त एम्बुलेन्स सञ्चालन गरेर नगरपालिकाले १३१८ नाफा गरेको हो । जहाँ ३ लाख २० हजार २०० आम्दानी गरेको छ भने ३ लाख १८ हजार ८८२ खर्च भएको नगरपालिकाले जनाएको छ ।