दुलेगौंडा । गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्रालयमा जितप्रकाश आले नियुक्ति भएका छन् ।
आले मंसिरमा सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनमा तनहुँ क्षेत्र नम्बर २ ख बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उनले नेकपा एमालेका केदार सिग्देललाई पराजित गरेका थिए ।