दमाैली । प्रधानन्यायाधीश नियुक्ति गर्न माग गर्दै नेपाल बार एसाेसिएसन तनहुँ जिल्ला अदालत प्राङ्गणमा दबाबमूलक कार्यक्रम गरेको छ ।
प्रधानन्यायाधीशकाे नियुक्ति लामाे समयदेखि गर्न नसकेको भन्दै बार एसाेसिएसन तनहुँले विराेध गरेको हाे । याे विराेध एक हप्तासम्म चलिरहने एसाेसिएसनले जनाएको छ ।