• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८० आश्विन ६
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

जनकल्याणमा अभिभावक सचेतना

सम्पादक सम्पादक
April 22, 2023
- स्थानीय समाचार
A A
0
जनकल्याणमा अभिभावक सचेतना
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा ।  समयमै भर्ना समयमै ज्ञान, गुणस्तरीय शिक्षा सवैको अभियान भन्ने आदर्श वाक्य सहित विद्यार्थी भर्ना अभियान चलिरहेको वेला जनकल्याण माध्यमिक विद्यालयले टोल टोलमा सामुदायिक शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । सोहि अवसरमा सनिबार विद्यालयले शुक्लागण्डकी नगरपालिका वडा नं. ५ को शितल नगर टोलमा टोल विकास संस्थाका पदाधिकारी सहितको अभिभावक भेला गरी सामुदायिक शिक्षा कार्यक्रम सञ्चालन गरेको हो ।


संविधानले प्रद्धत गरेको गुणस्तरीय शिक्षाको अधिकारलाई सुनिस्चित गराउनु राज्यको जिम्मेवारी हो । कुनै पनि अवस्थाको जस्तो सुकै वालवालिकाहरुले पनि गुणस्तरीय शिक्षा प्राप्त गर्न पाउनु बालबालिकाको नैसर्गिक अधिकार भएको भन्दै निःशुल्क भर्ना अभियान चलिरहेको वेला विद्यालयले टोलटोलमा गएर गुणस्तरीय शिक्षा प्राप्तिका निमित्त अभिभावक सचेतनाको लागि सामुदायिक शिक्षा कार्यक्रम सञ्चालन गरेको विद्यालयका प्रधानाध्यापक दिपक ढकालले बताउनु भयो । उक्त कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष दिर्घ बहादुर थापाले शिक्षाको पारिलो घामबाट कुनै पनि वालबालिका नछुटुन भन्ने उद्धेश्यले यो कार्यक्रम सञ्चालन गरेको बताए । शुक्लागण्डकी नगरपालिका कार्यपालिका सदस्य सितादेवि तिम्सिनाले नगरले सवै वालबालिकाको गुणस्तरीय शिक्षाको जिम्मा लिनु पर्ने बताउँदै आर्थिक अवस्था कमजोर भई अध्ययन कार्य निरन्तर गर्न नसकेका वालबालिकाहरु पहिचान गरि उचित छात्रबृत्ति सहितको शिक्षामा नगरले जोड दिने बताउनु भयो । वडा नं. ५ का वडा सदस्य धनेश्वर श्रेष्ठले जनकल्याण माध्यमिक विद्यालयले पछिल्लो समयमा निकै प्रगति गरेको बताउँदै गुणस्तरीय शिक्षाको लागि अभिभावकको साथ निरन्तर चाहिने बताउनु भयो । अभिभावकहरुले विद्यार्थीको मनोविज्ञान बुझेर वाल मैत्रि वातावरणमा शिक्षण कार्य गर्नपर्नेमा जोड दिएका थिए । विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष सोम बहादुर परियार, सदस्य प्रकाश पौडेल, विद्यालय व्यवस्थापन समितिका सदस्य सृजना उपाध्याय, विद्यालयका अभिभावक, विद्यार्थी, टोल विकास संस्थाका पदाधिकारी ज्युहरु लगायको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता शितल टोल विकास संस्थाका अध्यक्ष एवं जनकल्याण माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सञ्जय थापा सार्कीले गर्नुभएको थियो भने कार्यक्रमलाई विद्यालयका सहायक प्रधानाध्यापक दामोदर रेग्मीले सञ्चालन गर्नुभएको थियो ।

👉 अन्य सम्बन्धित खबरहरु

शुक्लागण्डकी भेटेरीनरी अस्पताल भवनको उद्घाटन
स्थानीय समाचार

शुक्लागण्डकी भेटेरीनरी अस्पताल भवनको उद्घाटन

September 22, 2023
शुक्लागण्डकी भेट अस्पतालको उद्घाटन शुक्रबार
स्थानीय समाचार

शुक्लागण्डकी भेट अस्पतालको उद्घाटन शुक्रबार

September 21, 2023
साँखेमा निशुल्क दन्त शिविर
स्थानीय समाचार

साँखेमा निशुल्क दन्त शिविर

September 21, 2023
माइतीघरमा शिक्षकहरुको विरोध प्रदर्शन
स्थानीय समाचार

माइतीघरमा शिक्षकहरुको विरोध प्रदर्शन

September 20, 2023
बन्केवामा बृहत स्वास्थ्य शिविर हुने
स्थानीय समाचार

बन्केवामा बृहत स्वास्थ्य शिविर हुने

September 20, 2023
दमौलीमा आजदेखि सुरु भयो बुधबारे हाटबजार
स्थानीय समाचार

दमौलीमा आजदेखि सुरु भयो बुधबारे हाटबजार

September 20, 2023

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय खबरहरु

विद्यार्थीले उमेर, नाम र जात सच्याउन पाउने

विद्यार्थीले उमेर, नाम र जात सच्याउन पाउने

August 24, 2023
ईप्रका बेलचाैतारकाे प्रमुखमा सुवेदी

ईप्रका बेलचाैतारकाे प्रमुखमा सुवेदी

August 23, 2023
शुक्लागण्डकीका प्रमुख प्रशाशकीय अधिकृत न्यौपानको सरुवा

शुक्लागण्डकीका प्रमुख प्रशाशकीय अधिकृत न्यौपानको सरुवा

August 26, 2023
जवरजस्ती करणी मुद्धाका फरार प्रतिवादी पक्राउ

शुक्लागण्डकीमा गाई काटेर भागवण्डा गरेका ३ व्यक्ति पक्राउ

August 26, 2023
तनहुँमा जग्गा अधिग्रहणको क्षतिपूर्ति दाबी गर्न एमसीए नेपालको आग्रह

तनहुँमा जग्गा अधिग्रहणको क्षतिपूर्ति दाबी गर्न एमसीए नेपालको आग्रह

August 29, 2023
ढाेरफिर्दीमा श्रीमानले श्रीमती बाेक्ने दाैड हुने

ढाेरफिर्दीमा श्रीमानले श्रीमती बाेक्ने दाैड हुने

September 12, 2023

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

कार्यकारी सम्पादक: हरि खरेल
सम्पर्क: 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लागण्डकी भेटेरीनरी अस्पताल भवनको उद्घाटन
  • शिक्षक सरकार बार्ता सफल, आन्दोलन फिर्ता
  • शुक्लागण्डकी भेट अस्पतालको उद्घाटन शुक्रबार
  • साँखेमा निशुल्क दन्त शिविर
  • आन्दोलनको बहानाम स्कुल बन्द गरे कारवाही हुने
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.