• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ असार १८
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

वृहत अन्तक्रिया कार्यक्रम सम्पन्न

सम्पादक सम्पादक
April 6, 2023
- स्थानीय समाचार
A A
0
वृहत अन्तक्रिया कार्यक्रम सम्पन्न
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा ।  शैक्षिक गुणस्तर मापन केन्द्रद्धारा गरिएको परिक्षणमा नेपालको चौधौ र तनहुँको सवोत्कृष्ठ विद्यालय बन्न सफल जनकल्याण माध्यमिक विद्यालयलाई गुणस्तरीय शिक्षा विकासको आधार विद्यालयको रुपमा अगाडी बढाउन विद्यालयमा सञ्चालन हुने विभिन्न गतिविधिलाई कार्यविधि बनाई सञ्चालन गर्ने विद्यालयको योजना अनुसार विभिन्न सत्र वटा विषयका कार्यविधिमाथि छलफल तथा अन्तक्रिया कार्यक्रम यहि चैत्र २२ गते सम्पन्न भएको छ । शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पंडित प्रमुख अतिथि रहेको छलफल कार्यक्रममा नगर प्रमुख पंडितले जनकल्याण माध्यमिक विद्यालयले गरेका हरेक गतिविधिहरु गुणस्तरीय शिक्षाको लागि अग्रस रहेको र आगामि दिनमा गुणस्तरीय शिक्षाको लागि नगरपालिकाको पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो साथै गुणस्तरीय शिक्षाको हवको रुपमा शुक्लागण्डकी नगरपालिकालाई अगाडी बढाउने नगरपालिकाको चाहनामा जनकल्याण माध्यमिक विद्यालयले अगाडी सारेका गतिविधिहरु कोशेढुङ्खा सावित हुने विश्वास समेत व्यक्त गनुभयो ।


कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाबल्लभ न्यौपानेले कार्यविधिहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो भने शुक्लागण्डकी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष दिर्घ बहादुर थापाले कार्यविधि माथि थप सुझावहरु राख्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सञ्जय थापा सार्कीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ५ का वडा सदस्य ज्योति वि.क. , विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक अभिभावक संघका अध्यक्ष तथा सदस्यहरु, विद्यालयका प्रधानाध्यापक लगायत सम्पूर्ण शिक्षकहरु, स्थानिय वुद्धिजिवी तथा समाज सेवीहरु, अभिभावक तथा विद्यार्थीहरुको उपस्थितिमा सञ्चालित कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक दामोदर रेग्मीले गर्नुभएको थियो ।

👉 अन्य सम्बन्धित खबरहरु

विज्ञान विषय प्रबर्द्धनका लागि छलफल
स्थानीय समाचार

विज्ञान विषय प्रबर्द्धनका लागि छलफल

June 29, 2025
देशभर अहिलेसम्म ५३ प्रतिशत रोपाइँ
स्थानीय समाचार

मान्द्रेमा असार १५ मा राेपाइँ मेला हुने

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
स्थानीय समाचार

एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
स्थानीय समाचार

एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
शुक्लागण्डकीमा भाेलिदेखि आधारभूत शिक्षा परीक्षा
स्थानीय समाचार

एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल

June 28, 2025
एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप
स्थानीय समाचार

एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

June 28, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

रहेनन् सायन खत्री

रहेनन् सायन खत्री

June 9, 2025
एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
शुक्लागण्डकीमा भाेलिदेखि आधारभूत शिक्षा परीक्षा

एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल

June 28, 2025
भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

June 1, 2025
एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

June 19, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • विज्ञान विषय प्रबर्द्धनका लागि छलफल
  • मान्द्रेमा असार १५ मा राेपाइँ मेला हुने
  • एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
  • एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
  • एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.