• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ श्रावण २
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

विश्व हिन्दु महासंघ शुक्लागण्डकीकाे अध्यक्षमा पुनः घिमिरे

हरि खरेल हरि खरेल
February 28, 2023
- स्थानीय समाचार
A A
0
विश्व हिन्दु महासंघ शुक्लागण्डकीकाे अध्यक्षमा पुनः घिमिरे
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । विश्व हिन्दु महासंघ नेपाल शुक्लागण्डकी नगर समितिकाे अध्यक्षमा पुनः नारायण घिमिरे चयन भएका छन् । मंगलबार भएको समितिकाे दाेस्राे नगर सभाबाट २५ सदस्यीय कार्यसमिति चयन भएको हाे ।

समितिकाे उपाध्यक्षमा विजया लामिछाने, हरिराज घिमिरे र कर्णबहादुर थापा मगर, सचिवमा पदमराज वराल, सह–सचिवमा धर्मराज पौडेल, कोषाध्यक्षमा इन्दिरा पौडेल चयन भएका छन् ।

यसैगरी सदस्यमा सदस्यहरुमा उमा पन्थी, विजयमणि खनाल, विष्णु नेपाली, सावित्री रिमाल, लक्ष्मी लम्साल, लालुमाया ढुङ्गाना, जगतबहादुर थापा मगर, विष्णुबहादुर परियार, रति थापा क्षेत्री, ध्रुव घिमिरे, मिना कार्की, मुक्ति रेग्मी, गुप्तबहादुर राना मगर, जसबहादुर कुमाल, पुर्णबहादुर भण्डारी, रामचन्द्र श्रेष्ठ, लुनादेवी पौडेल र दिपेन्द्र परियार चयन भएका छन् ।

महासंघका अध्यक्ष नारायण घिमिरेकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा विश्व हिन्दु महासंघ नेपाल मातृशक्ति गण्डकी प्रदेशका अध्यक्ष पार्वता पाैडेल, विश्व हिन्दु महासंघ गण्डकी प्रदेशका काेषाध्यक्ष विवेक खनाल, नागरिक समाजका अध्यक्ष खेमराज खनाल, अद्धैत संस्था दुलेगौंडाका प्रमुख डिलकुमार श्रेष्ठ, समाजसेवी परशुराम भण्डारी, तिनखाेले देवि मन्दिर पुजा व्यवस्थापन समितिका अध्यक्ष श्रीराम अधिकारी, शिव पञ्चायन झराैटाका अध्यक्ष केशवराज अधिकारी , संघका उपाध्यक्ष विजय लामिछाने, दुलेगौंडा आदर्श समाजका अध्यक्ष पदमबहादुर बानियाँ लगायतले बाेलेका थिए भने संस्थाका सहसचिवलपदमराज बरालले कार्यक्रम सञ्चालन गरेका थिए ।

👉 अन्य सम्बन्धित खबरहरु

न्याय सम्पादनमा दखल दिने छैनौं : वाग्ले
राजनीति

न्याय सम्पादनमा दखल दिने छैनौं : वाग्ले

July 18, 2025
कसैको चाकडी गर्न सक्दिन भन्दै राजिनामा
स्थानीय समाचार

कसैको चाकडी गर्न सक्दिन भन्दै राजिनामा

July 16, 2025
घाेषणापत्रमा नगरबस बजेटमा शुन्य
स्थानीय समाचार

घाेषणापत्रमा नगरबस बजेटमा शुन्य

July 16, 2025
शुक्लागण्डकी बजेट पारित
स्थानीय समाचार

शुक्लागण्डकी बजेट पारित

July 16, 2025
सङ्घीय मामिलामन्त्रीमा भगवती न्यौपाने नियुक्त
राजनीति

सङ्घीय मामिलामन्त्रीमा भगवती न्यौपाने नियुक्त

July 15, 2025
भानुभक्त स्ववियु कपमा पञ्चमुनि विजयी
स्थानीय समाचार

भानुभक्त स्ववियु कपमा पञ्चमुनि विजयी

July 13, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

कसैको चाकडी गर्न सक्दिन भन्दै राजिनामा

कसैको चाकडी गर्न सक्दिन भन्दै राजिनामा

July 16, 2025
वडा कार्यालयमा आगलागी, ८ लाखको क्षति अनुमान

वडा कार्यालयमा आगलागी, ८ लाखको क्षति अनुमान

July 9, 2025
एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
शुक्लागण्डकीमा भाेलिदेखि आधारभूत शिक्षा परीक्षा

एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल

June 28, 2025
शुक्लागण्डकीमा ३ नगर प्रहरी नियुक्त

शुक्लागण्डकीमा ३ नगर प्रहरी नियुक्त

July 7, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • न्याय सम्पादनमा दखल दिने छैनौं : वाग्ले
  • कसैको चाकडी गर्न सक्दिन भन्दै राजिनामा
  • घाेषणापत्रमा नगरबस बजेटमा शुन्य
  • नजिक प्रथम बिन्दु नभएका स्थानका केन्द्रीय सरकारी अस्पतालमा स्वास्थ्य बीमाको प्रथम बिन्दु कायमै रहने
  • शुक्लागण्डकी बजेट पारित
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.