दुलेगौंडा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को केन्द्रीय सदस्यमा तनहुँका गोविन्द महत निर्वाचित भएका छन् ।
अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशवमा महतले कुल ९७ मत सहित जित हासिल गरेका हुन् ।
यसै गरि नेकपा एमाले निकट अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा भने समिक बडाल विजयी भएका छन् ।