दुलेगौंडा । धार्मिक एवम् पर्यटकीय क्षेत्रकाे रूपमा विकसित हुँदै गईरहेकाे मुक्तिनाथ शुक्लागण्डकी च्यवन धाममा नेपाल प्रहरीको विशेष सुरक्षा गणले सरसफाइ गरेको छ ।
गणले महाशिवरात्री पर्वको पुर्वसन्ध्यामा सरसफाइ गरेको हाे । गणले मन्दिर र मन्दिरसम्म पुग्ने स्थलमा रहेको क्षेत्रमा सरसफाइ गरेको हाे ।
च्यवन धाममा शिवरात्री पर्वकाे अवसरमा भजन प्रतियोगिता पनि हुँदै छ ।