• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ भाद्र २६
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

अपांगता सशक्तिकरण कार्यक्रम सम्पन्न

सम्पादक by सम्पादक
February 15, 2023
in स्थानीय समाचार
A A
0
अपांगता सशक्तिकरण कार्यक्रम सम्पन्न
Share on FacebookShare on TwitterEmail this

 देवघाट। अपांगता भएका व्यक्तिहरुका लागि आर्थिक सशक्तिकरण आजको आवश्यकता भएको एक कार्यक्रममा बताइएको छ । देवघाटमा मंगलबार अपांगता भएका व्यक्तिहरुको अधिकार र विकासका लागि श्रोत केन्द्र, रिसेड तनहुँले आयोजना गरेको अपांगता गाउँ सरोकार समितिका पदाधिकारीहरुका लािग नेतृत्व विकास कार्यशालामा उक्त कुरामा जोड दिइएको हो ।

“ हामि अपांगता अधिकारको सवाल लिएर करिव २ दशक अगाडि देखि अभियानमा लाग्यौँ तर अधिकार मात्र भनेर हुँदो रहेनछ । अधिकार र आर्थिक सशक्तिकरण एक अर्काको पुरक भएको हुँदा अवको समाजमा परिवर्तन चाहने हो भने अपांगता भएका व्यक्तिहरुको आर्थिक सशक्तिकरणको सवाललाई जोड दिनु आवश्यक छ ” रिसेडका महासचिव दामोदर रेग्मीले बताए । महासचिव रेग्मीले अपांगताको परिचय, प्रकार, अवस्था र अधिकारका सावलमा सहजिकरण गर्नुभयको थियो । भौगोलिक विकटता र परम्परागत सोँच नै अपांगता भएका व्यक्तिहरुको हालको चुनौती भएको भन्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले अपांगता भएका व्यक्तिहरुको समुचित विकासको लागि आफु निरन्तर लागि रहने बताउनु भयो । अपांगता समन्वय समितिका संयोजक तथा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिंह गुरुङले देवघाटको विकासको एक महत्वपूर्ण आयाम भनेको अपांगता भएका व्यक्तिहरुको आर्थिक सशक्तिकरण भएको बताउँदै वडा स्तरबाट विभिन्न आय मुलक तालिममा अपांगता भएका व्यःिक्तहरुलाई पनि सहभागि गराउनु पर्ने बताउनु भयो ।

देवघाट गाउँ पलिकाका प्रवक्त एवं वडा नं. ५ का वडा अध्यक्ष पूर्ण बहादुर कुँवरले समाजमा अपांगता भएका व्यक्तिहरु बहुविभेदको सिकारमा परेको बताउँदै उनिहरुको अधिकारका लागि गाउँपालिका सदैव तत्पर रहेको बताउनु भयो । महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख शुभद्रा भट्टराईले समुह परिचालन र व्यवस्थापन सम्बन्धि सिपको बारेमा प्रष्ट पार्नुभएको थियो । देवघाट कृषि शाखाका प्रमुख बल बहादुर सिकर्मीले कृषि उव्जनीको सिप, तरिका गोडमेल तथा कृषिमा पोषण तत्वको महत्वको बारेमा सहजिकरण गर्नुभएको थियो । देवघाट अपांगता गाउँ सरोकार समतिका पदाधिकारी सहित करिव ३४ जनाको सहभागिता रहेको उक्त कार्यक्रममा विभिन्न शाखाका शाखा प्रमुख एवं कर्मचारी , स्वयम सेवकहरुको उपस्थिति रहेको थियो । सामाजिक विकास कार्यालय, तनहुँको आर्थिक सहयोगमा सञ्चालित उक्त कार्यक्रम देवघाट गाउँपालिकाले समन्वय गरेको थियो ।

👉 अन्य सम्बन्धित खबरहरु

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
स्थानीय समाचार

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
कुश्मावतीको भवन हस्तानतरण
स्थानीय समाचार

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
स्थानीय समाचार

क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स

August 8, 2026
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
स्थानीय समाचार

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026
सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

किन आवश्यक छ कुशे औँशी?

किन आवश्यक छ कुशे औँशी?

September 10, 2026
कुश्मावतीको भवन हस्तानतरण

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
धादिङको बस दुर्घटना शुक्लाका ३ जनाको मृत्यु, ३ घाइते

धादिङको बस दुर्घटनामा शुक्लाका ३ जनाको मृत्यु

February 23, 2026
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • किन आवश्यक छ कुशे औँशी?
  • राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
  • कुश्मावतीको भवन हस्तानतरण
  • क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
  • वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.