• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ भाद्र २४
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home राजनीति

अबैधानिक रूपमा अनेरास्ववियु तनहुँकाे कमिटी निर्माण भयाे: विद्यार्थी नेता पाैडेल

हरि खरेल by हरि खरेल
January 21, 2023
in राजनीति
A A
0
अबैधानिक रूपमा अनेरास्ववियु तनहुँकाे कमिटी निर्माण भयाे: विद्यार्थी नेता पाैडेल
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववीयु) तनहुँको २२ औ जिल्ला अविधेशनले महेन्द्र श्रेष्ठकाे अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति निर्माण गरेको छ । समिति चयन भए पनि नियमसंगत र बैधानिक तवरले कमिटी गठन नभएको विद्यार्थी नेता सुसन पाैडेलले बताएका छन् ।

अधिवेशनमा उम्मेदवारी मनाेन्वयन नगरि खल्तीबाट पद बाडे जसरी कमिटी बनाईएकाे उनकाे भनाइ छ । `अबैधानिम रूपमा कमिटी निर्माण गरियाे । खल्तीबाट नाम निकालेर, खल्तीबाटै तयारी गरेर र खल्तीबाटै मनाेनित गरेर साथै नियम र पद्धति भन्दा बाहिर गएर कमिटी निर्माण गरियाे´उनले भने । `यदि पूर्व निर्धारीत कार्यक्रम हाे भने किन दिउँसो भरि किन कार्यक्रम गरियाे ? समय किन बर्बाद गर्न पर्याे ? , बिहानै याे-याे भनेर नाम उच्चारण गरे भईहाल्थ्याे ।´ आफुले उम्मेदवारी दिनु भन्दा पहिले नै अर्को पदमा नाम सिफारिस भएको बताए । `तपाई कुन पदकाे लागि उम्मेदवारी दिनु हुन्छ भन्ने केही नसाेधि एक्कासि कुन्नि के पदमा नाम चडाए । याे पदमा बस्नुहुन्छ भनेर पनि साेधिएन´ उनले भने ।

उनले सामाजिक सञ्चालनमा निर्वाचित कमिटीलाई `अनेरास्ववियु प्रा.लि तनहुँ´ लाई बधाई भन्दै व्याङ्ग्यात्मक शैलीमा असन्तुष्टि व्यक्त गरेका छन् ।

👉 अन्य सम्बन्धित खबरहरु

मनराज एमालेमा प्रवेश
राजनीति

मनराज एमालेमा प्रवेश

February 16, 2026
तनहुँ–१ मा १२ जनाकाे मनाेनयन दर्ता
राजनीति

तनहुँ–१ मा १२ जनाकाे मनाेनयन दर्ता

January 20, 2026
गगन थापा कांग्रेस सभापतिमा चयन
राजनीति

गगन थापा कांग्रेस सभापतिमा चयन

January 15, 2026
कांग्रेस तनहुँ क्षेत्र नं.२ विशेष महाधिवेशनकाे पक्षमा
राजनीति

कांग्रेस तनहुँ क्षेत्र नं.२ विशेष महाधिवेशनकाे पक्षमा

January 9, 2026
तनहुँ-२ मा रास्वपाबाट आकाक्षी को को ?
राजनीति

तनहुँ-२ मा रास्वपाबाट आकाक्षी को को ?

January 8, 2026
शंकर पन्त रास्वपाबाट तनहुँ २ मा आकांक्षी
राजनीति

शंकर पन्त रास्वपाबाट तनहुँ २ मा आकांक्षी

January 7, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

कुश्मावतीको भवन हस्तानतरण

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
धादिङको बस दुर्घटना शुक्लाका ३ जनाको मृत्यु, ३ घाइते

धादिङको बस दुर्घटनामा शुक्लाका ३ जनाको मृत्यु

February 23, 2026
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026
भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
  • कुश्मावतीको भवन हस्तानतरण
  • क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
  • वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
  • सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.