• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ बैशाख २८
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

राष्ट्रिय सहकारी बैँकको खुला सदस्यमा खड्काको उम्मेदवारी

हरि खरेल हरि खरेल
December 24, 2022
- स्थानीय समाचार
A A
0
राष्ट्रिय सहकारी बैँकको खुला सदस्यमा खड्काको उम्मेदवारी
Share on FacebookShare on TwitterEmail this

तनहुँ । राष्ट्रिय सहकारी बैँकको संचालक समिति सदस्यको खुला पदमा तनहुँका हरिबहादुर खड्काले उम्मेदवारी दिएका छन् । सहकारीको छाता संगठन सहकारी बैँकको यहि पौष १६ गते निर्वाचन हुदैछ । खड्का गण्डकी प्रदेशबाट एक्ला उम्मेदवार हुन् । खड्का एक–दशकदेखि शुभकामना बहुउद्धेश्यीय सहकारी संस्था दुलेगौँडाको संचालकको रुपमा आवद्धमा छन् । हाल उपाध्यक्ष रहेका खड्का विभिन्न संघ–संस्थामा क्रियाशिल रहेका छन् । उनी ढोरबाराही एफ.एम प्रा.लिको संचालक समितिका सचिव समेत हुन् । स्वास्थ्य तथा शिक्षा क्षेत्रतर्फ खड्का एसोसियट अफ प्राइभेट हेल्थ इन्स्टिच्युड अफ नेपालको केन्द्रीय उपाध्यक्ष, तनहुँ सेवा हस्पिटलका अध्यक्ष, पश्चिमाञ्चाल प्राविधिक शिक्षालयका अध्यक्ष र बाल विद्या मन्दिर माध्यमिक विद्यालयको संचालक हुन् ।

खड्का अधिकृत विक्रेता संघ तनहुँको अध्यक्ष, तनहुँ उद्योग वाणिज्य संघ, पुर्व–एसोसियट सदस्य, शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको पुर्व उपाध्यक्ष, लायन्स क्लब अफ दुलेगौँडा खैरेनी सिटीका पुर्व अध्यक्ष र रोटरी क्लब अफ लेखनाथको चार्टर सेक्रेटरी समेत हुन् । खड्काले आफु आवद्ध संस्थाहरुको पद अनुसार सफल नेतृत्व र भुमिका निर्वाह गर्दै आएका छन् । व्यवसायिक क्षेत्रमा सफल खड्काले युनिक डिपार्टमेण्टल स्टोर प्रा.लि, युनिक मल्टी एग्रो प्रा.लि, युनिक ट्रेडर्स, युनिक इन्टरप्राइजेज, युनिक ट्रडिङ कन्र्सन र युनिक सप्लायर्सको संचालक हुन् ।

खड्काको उम्मेदवारी किन?
खुला सदस्यका उम्मेदवार खड्काले सहकारीलाई उत्पादनकसंग जोड्न उम्मेदवारी दिएको बताएका छन् । सहकारी बैँकको बिस्तार तथा व्यवस्थापनमा सहयोग पु¥याउन, आर्थिक सुशासन तथा पारदर्शिता कायम गर्न, सहकारी अभियानलाई सुदृढ बनाउन, सहकारी तथा सहकारी कर्मचारी स्थायित्वका लागि र राज्यको तीन खम्बे अर्थनीति अन्तर्गत सहकारीलाई बलियो खम्बाको रुपमा स्थापित गर्न उम्मेदवारी दिएको भन्दै खड्काले आफुलाई मत दिन अपिल गरेका छन् ।

👉 अन्य सम्बन्धित खबरहरु

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि
स्थानीय समाचार

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025
विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता
स्थानीय समाचार

विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता

May 9, 2025
स्थानीय समाचार

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
स्थानीय समाचार

सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

May 5, 2025
पानी माग्दै ढोरवाराही मन्दिर
स्थानीय समाचार

पानी माग्दै ढोरवाराही मन्दिर

May 4, 2025
लियो युथ क्याम्प सम्पन्न
स्थानीय समाचार

लियो युथ क्याम्प सम्पन्न

May 3, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

जनसेवाको उपाधी मान्द्रेलाई

जनसेवाको उपाधी मान्द्रेलाई

April 13, 2025
पहिलो पटक कक्षा ८ को परीक्षा एसइइ माेडेलमा

कक्षा ८ को परीक्षामा ५ विद्यालयको शतप्रतिशत नतिजा

April 18, 2025
निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025
लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

April 19, 2025
पञ्चमुनिदेवमा कक्षा १२ को विदाई

पञ्चमुनिदेवमा कक्षा १२ को विदाई

April 11, 2025

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि
  • विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता
  • सहमति पछी खुल्यो नगरको ताला
  • सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
  • पानी माग्दै ढोरवाराही मन्दिर
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.