काठमाण्डौ – प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावअन्तर्गत देशभर अहिलेसम्म ४६ प्रतिशत मत खसेको छ । गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको जानकारी पाएको बताउनुभएको हो ।
तनहुँ जिल्लामा पनि हालसम्म ४० प्रतिशत मत खसिसकेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।