• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ असार १७
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट राजनीति

तनहुँ क्षेत्र नं. २ मा उम्मेद्वारको अन्तिम नामावली प्रकाशन

हरि खरेल हरि खरेल
October 12, 2022
- राजनीति
A A
0
तनहुँ क्षेत्र नं. २ मा उम्मेद्वारको अन्तिम नामावली प्रकाशन
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा सहभागि उम्मेद्वारको अन्तिम नामावलि सार्वजनिक भएको छ । तनहुँ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा १० जना र प्रदेश सभा सदस्यमा १४ जना उम्मेद्वारको अन्तिम नामावली प्रकाशन भएको हो ।

प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेबाट किरण गुरुङ, नेपाली कांग्रेसबाट शंकर भण्डारी, जनसमाजवादी पार्टी नेपालबाट खड्गबहादुर विक, राप्रपाबाट नेरन्द्रप्रताप महत, नेपाली कांग्रेस (विपि) बाट पुष्पराज पराजुलि, मंगोल नेस्नल अर्गनाईजेसनबाट प्रविना थापा मगर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजय जोशी, नेपाल मजदुर किसान पार्टीबाट रामहरि गोरा, राष्ट्रिय जनमुक्ति पार्टीबाट लालबहादुर सार्की गोतामे र हाम्रो नेपाली पार्टीबाट विष्णु पराजुलीको अन्तिम नामावली प्रकासित भएको छ ।

यसै गरि प्रदेश सभा सदस्यमा नेकपा एमालेबाट श्यामरजा महत र केदार सिग्देल, नेपाली कांग्रेसबाट जितप्रकाश आले, माओवादी केन्द्रबाट राजेन्द्र केशरी न्यौपाने, मौलिक जरोकिलो पार्टीबाट टोलराज वाग्ले, एकिकृत समाजवादीवाट प्रतापलाल श्रेष्ठ र दुर्गाकुमार श्रेष्ठ, राष्ट्रिय जनमुक्ति पार्टीबाट नेत्रबहादुर थापा र धनबहादुर गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रेशमराज अधिकारी र श्यामकुमारी राई, मंगोल नेस्नल अर्गनाईजेसनबाट नमबहादुर राना र सुमन थापा मगर, जनसमाजवादी पार्टी नेपालबाट रामबहादुर विश्वकर्माको नाम प्रकाशित भएको छ ।

तनहुँ क्षेत्रनम्बर २ मा प्रदेश सभा सदस्यका ३ जना उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिएका थिए । उम्मेद्वारी फिर्ता लिनेमा स्वतन्त्र उम्मेद्वार प्रेमकुमार परियार, नेपाली कांग्रेस (विपि)बाट शेषरमण न्यौपाने र जसपाबाट पूर्णबहादुर गुरुङ रहेका छन् ।

👉 अन्य सम्बन्धित खबरहरु

राप्रपाले  महानगरपालिकालाई जरिवाना बुझायो
राजनीति

राप्रपाले  महानगरपालिकालाई जरिवाना बुझायो

March 10, 2025
राजनीति

राष्ट्रिय युवा संघ तनहुँकाे अध्यक्षमा सुरेन्द्र

February 2, 2025
रास्वपा शुक्लागण्डकीमा हरी खड्का
राजनीति

रास्वपा शुक्लागण्डकीमा हरी खड्का

January 25, 2025
अखिल क्रान्तिकारी शुक्लागण्डकीकाे अध्यक्षमा गाैतम
राजनीति

अखिल क्रान्तिकारी शुक्लागण्डकीकाे अध्यक्षमा गाैतम

August 13, 2024
राजनीति

एमालेको शुक्लागण्डकी नगरकमिटी अध्यक्षमा रघुनाथ

June 11, 2024
गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा
राजनीति

गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

April 3, 2024

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

रहेनन् सायन खत्री

रहेनन् सायन खत्री

June 9, 2025
एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
शुक्लागण्डकीमा भाेलिदेखि आधारभूत शिक्षा परीक्षा

एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल

June 28, 2025
भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

June 1, 2025
एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

June 19, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • विज्ञान विषय प्रबर्द्धनका लागि छलफल
  • मान्द्रेमा असार १५ मा राेपाइँ मेला हुने
  • एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
  • एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
  • एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.